जनसभाको पुर्वसन्ध्यामा नेकपा प्रचण्ड–माधव समूहका स्वयं सेवकद्धारा मार्चपास

काठमाडौं,२७ माघ । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनको अघिल्लो दिन मंगलबार स्वयं सेवकहरुले मार्चपास गरेका छन् । प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास...

प्रधानमन्त्री बनेदेखि नै प्रधानमन्त्री ओली संविधान प्रतिकुल काममा ः कांग्रेस प्रमुख...

भैरहवा, २७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विपरीतका काम गर्न सुरु...

नेपालमा थप १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज

बुटवल,२७ माघ । नेपालमा मंगलबार थप एक सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ३०९ जनाको...

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेमसंघ क्रान्तिकारींद्धारा बुटवलमा प्रदर्शन

अपराधीलाई सरकारले संरक्षण गरेको आरोप बुटवल,२७ माघ । बैतडीकी १७ वर्षीय भागरथी भट्टको बलत्कार पछि भएको हत्याको बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको...

भारत उत्तराखण्ड हिमनदी विस्फोट ः मृत्यु हुनेको संख्या २६ पुग्यो, १७१...

काठमाण्डौ,२७ माघ । भारतको उत्तराखण्डमा हिमनदी विस्फोट पछि गएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म २६...

माघ ३० गते सार्वजनिक बिदा हुने

चौतर्फी आलोचना खेपेको सरकारले जनजातीको सहानुभूती लिन खोजेको टिप्पणी काठमाडौं,२७ माघ । यस वर्षको सोनाम ल्होछार पर्वको दिन माघ ३० गते सार्वजनिक बिदा हुने भएको...

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं,२७ माघ । ताप्लेजुङमा आज बिहानै भूकम्प गएको छ । बिहान ७ ः ३५ बजेको समयमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको...

आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै

काठमाण्डौ,२७ माघ । आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन यो वर्ष नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस...

स्व.सुशिल कोइरालाको स्मृतिमा बुटवलमा दिप प्रज्वलन

बुटवल,२६ माघ । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन भएको छ । सुशिल कोइराला सोसलिष्ट युथ...

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं,२६ माघ । नेपालमा आगामी बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु...

लोकप्रिय समाचार