बुटवलमा नेकपाका संस्थापक नेता पुष्पलालकाे योगदानबारे चर्चा
बुटवल,२५ जेठ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानबारे बुटवलमा चर्चा गरिएको छ । माक्र्सवादी विचार मञ्च नेपाल २०५९ ले शनिबार बुटवलमा पुष्पलालका योगदान...
अमेरिकाबाट डिपोर्ट भएका ४० नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउदै
काठमाडौं,२५ जेठ ।
अमेरिकाले फिर्ता पठाएका (डिपोर्ट गरेका ) थप ४० जना नेपाली आज अपराह्न काठमाडौं आइपुग्दैछन् । अमेरिकी सरकारले चार्टर्ड विमानमार्फत्...
क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रतापपुरद्वारा भ्रष्टाचार बिरुद्व अभियानकाे तयारी
नवलपरासी,२४ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत प्रतापपुर गाउँ संगठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने भएको छ ।
शनिवार गोपिगन्जमा सम्पन्न...
बुटवलमा “अर्थ दृष्टि” पुस्तक विमर्श, दलाल पुँजीवाद अल्पविकासकाे जड : महासचिव...
बुटवल,२४ जेठ ।
नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल पुँजीबादी अर्थ ब्यवस्था अवलम्बन गरेका कारण नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्न नसकेको बताएका छन् ।
अर्थशास्त्रका...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै नबसी स्थगित
अर्को बैठक आइतवार दिउँसो १ बजे बस्ने
काठमाडौँ,२३ जेठ ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । आजपनि बैठक...
नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर्न समाजवादी माेर्चाकाे...
बुटवल,२० जेठ ।
रुपन्देहीका नदी तथा खोलाहरुबाट केही दिन यता अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासी भइरहेको भन्दै समाजवादी मोर्चा रुपन्देहीले आपत्ति जनाएको...
प्रतिनिधिसभा बैठक सुचना टासेर स्थगित
काठमाडौँ,२० जेठ ।
प्रतिनिधिसभाको बैठक बस्दै नवसी सुचना टासेर स्थगित भएको छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक बस्दै नबसी सुचना टासेर...
राजावादी आन्दोलन : राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौँ,१८ जेठ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
आइतबार राजावादी समूहले राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका...
सुवर्ण शमशेरपछिको क्रान्तिकारी बजेट : पूर्व गृहमन्त्री खाँण
बुटवल,१७ जेठ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले
सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि प्रस्तुत गरेको बजेट सुवर्ण शमशेरपछिको...
राजावादी आन्दोलन : घुसपैठ गरेको आशंकामा एकजना पक्राउ
काठमाडौ,१७ जेठ ।
राजधानी काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको...













