प्रदेश राजधानी व्यवस्थापन समिति संयोजकको जिम्मेवारी मन्त्री चौधरीलाई
योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त
बुटवल,१३ भदौ ।
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले...
नेकपा एकिकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन
काठमाडौ,१३ भदौ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई सर्वसम्मत...
कांग्रेस जिल्ला सभापतिहरुको अनशन तोडियो
काठमाडौं,१२ भदौ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका जिल्ला सभापतिहरुको रिले अनशन तोडिएको छ ।
भदौ ८ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी अनसन ५ दिनपछि...
हामीसँग सिंगल सिंगल भिड्न सक्ने कोही छैन-ओली
काठमाडौ,१२ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग कुनै पनि पार्टीले प्रतिश्पर्धा गर्नै नसक्ने दाबी गरेका छन । ...
देउवा-पौडेलबीच भदौ १८ मै वडा अधिवेशन गर्ने सहमति, जिल्ला सभापतिहरूकाे अनसन...
काठमाडौं,१२ भदौ ।
नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका...
माधव पक्षको एमाले रूपन्देही समानान्तर जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) मा...
बुटवल,१२ भदौ ।
नेकपा एमालेमा समानान्तर कमिटी सञ्चालन गर्दै आएको माधव नेपाल पक्षको रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित...














