लुम्बिनी प्रदेश

अर्थमन्त्री खनालद्वारा ताेडफाेड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिका कार्यालयकाे अवलोकन

क्षतिग्रस्त भवन पुननिर्माका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन बुटवल,४ पुस । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा ताेडफाेड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाकाे कार्यालय...

रवि लामिछानेलाई रूपन्देही ल्याइदै, आजै रिहा हुने

बुटवल,४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा ल्याइने भएको छ । जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर...

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल

बुटवल,३ पुस । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु भएको बताएका छन् । राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले...

कालिका कप : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सम्पन्न

बुटवल,३ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका...

रास्वपा सभापति रवि लामिछानेलाई धराैटीमा छाड्न आदेश

बुटवल,३ पुस । रास्वपा सभापति रवि लामिछानेलाई धराैटीमा छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८...

पटकपटक सर्दै आएको रवि र छविको मुद्दाको पेसी आज

बुटवल,३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर...

नेपालका दुई हात्ती भैरहवा हुँदै कतार पठाईयाे

बुटवल,३ पुस । नेपाल सरकारले उपहारस्वरूप कतार सरकारलाई प्रदान गरेका दुई हात्ती बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाइएको छ । कतार एयरवेजको उडान नम्बर क्यूआर–८८२४...

शुल्क नतिरेको बाहनामा सरकारी बिद्यालयद्वारा बिद्यार्थीलाई परिक्षाबाट बञ्चित !

नवलपरासी,३ पुस । नवलपरासीको बर्दघाट–४ दिब्यनगर स्थित नवदिब्य ज्योति आधारभुत बिद्यालयले शैक्षिक शुल्क नतिरेको बहानामा बिद्यार्थीहरुलाई परिक्षाबाट बञ्चित गरेको पाइएको छ । पूर्व प्राथमिक तह...

बैदेशीक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकहरूकाे सम्झनामा बुटवलमा दीपप्रज्वलन

बुटवल,२ पुस । बैदेशीक रोजगारीका कममा ज्यान गुमाएका श्रमिकहरूकाे सम्झनामा बुधबार बेलुका बुटवलमा दीपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । विश्व आप्रवाशन दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तर्गत...

कालिका कप : भलिवल तर्फ छात्र ६, छात्रा ४ र ...

बुटवल,२ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिकाेत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरिय कालिका कपको पहिलो दिन छात्र छात्रा भलवल प्रतियोगीता सुरु...

लोकप्रिय समाचार