पाल्पा,२२ फागुन ।
पाल्पा क्षेत्र न १ काे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल पन्तले मतान्तर बढाउदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका पन्तले घन्टि चिन्हमा ३ हजार २६९ मत ल्याउदा नेपाली कांग्रेसका सन्दिप रानाले रूख चिन्हमा एक हजार ९०० प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका नारायण प्रसाद आचार्यकाे चुनाव चिन्ह सुर्यमा एक हजार ७४८ मत प्राप्त गरि तेस्रो स्थानमा पुगेका छन् ।









