भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,१२ चैत ।
हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो...
नेपालमा थप १२० जनामा संक्रमण,८५ जना डिस्चार्ज
काठमाडौं,१२ चैत ।
नेपालमा बिहिबार थप १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८९१ जनाको...
नेपालमा थप १४५ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं,११ चैत ।
नेपालमा बुधबार थप एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा तीन हजार ९ सय ६३...
भैरहवाका ३ सहित रुपन्देहीमा थप ५ जनामा कोरोना संक्रमण
बुटवल,१० चैत ।
सिद्धार्थनगर नगरपालिकाका ३ सहित रुपन्देहीमा मंगलबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र...
नेपालमा थप १८८ जनामा कोरोना संक्रमण,७७ जना डिस्चार्ज
काठमाडौं,१० चैत ।
नेपालमा मंगलबार थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा...
बुटवलका ४ सहित रुपन्देहीमा थप ७ जनामा कोरोना संक्रमण
बुटवल,९ चैत ।
बुटवलका ४ सहित रुपन्देहीमा सोमबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र ४...
थप १५० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं,९ चैत ।
नेपालमा सोमबार थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनाको...
फेरी कोरोना त्रास ःसभा जुलुस नगर्न सरकारको आग्रह
काठमाडौं,८ चैत ।
भारत सहित छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ...




