आज हरितालिका तीज पर्व मनाइदै,लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ,१० भदौ । आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा...

राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्न सिफारिस गर्ने लुम्बिनी प्रदेश सरकारकाे...

दाङ,९ भदौ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा...

जिल्ला अदालतले धरौटीमा छाड्न अस्वीकार गरेपछि रवि लामिछाने उच्च अदालतमा

बुटवल,९ भदौ । रुपन्देही अदालतले धरौटीमा छाड्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा निवेदन दिएका छन् । सहकारी...

यसबर्षकाे तीज गीतमा विष्णु माझीको ‘म त नराउरी’ बन्यो सर्वाधिक हेरिने...

काठमाडौ,९ भदौ । यसवर्षको तीज गीतमध्ये विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ बोलको गीत सर्वाधिक हेरिने तीज गीत बनेको छ । १२ दिनअघि सार्वजनिक...

तीज पर्वको अवसरमा मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

बुटवल,९ भदौ । नेपाली हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका (तीज) काे अवसरमा लुम्बिनी प्रदेश सरकारले भदौ १० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।...

लिपुलेक व्यापार सम्झौताविरुद्ध भैरहवामा वामपन्थी दलहरूको विरोधसभा

भैरहवा,९ भदौ । भारत–चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सम्झौताविरुद्ध रुपन्देहीको भैरहवामा वामपन्थी दलहरूले विरोधसभा गरेका छन् । सभामा सहभागी नेताहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा...

पाल्पा स्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला

पाल्पा,८ भदौ । पाल्पाकाे तानसेन नगरपालिका–१४, कमलपोखरी नजिकै कालिगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको...

बुटवल कालिका क्याम्पसमा तीज उत्सव तथा बिबिएस चौथो वर्षमा उत्तीर्ण विद्यार्थीलाई...

बुटवल,८ भदौ । हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा आयोजित प्रतियोगितामा नेहा आलेको समूह...

टिप्पर र मोटरसाइकल ठोक्किँदा दाङमा एक जनाको मृत्यु,एक जना गम्भीर घाइते

दाङ,८ भदौ । दाङको देउखुरीमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा...

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौ,८ भदौ । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ । आजको खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने...

लोकप्रिय समाचार