भाेली साेमबारदेखि सरकारी कार्यालयहरू खुल्ने

काठमाडौँ,१९ असाेज । बाढी पहिराेकाे बिपदमा नपरेका जिल्लाका सरकारी कार्यालयहरू भाेली साेमबारदेखि खुल्ने भएका छन् । गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा प्रत्यक्ष रूपमा संलग्न...

इलामका ३७ सहित बाढीपहिरोबाट देशभर ४९ को मृत्यु, ७ जना बेपत्ता

काठमाडौ,१९ असोज । लगातारकाे वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । शुक्रबार, शनिबार र आइतबार बिहानसम्म लगातारकाे बर्षाका...

वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरियो,अब ठूलो पानी पर्ने सम्भावना...

काठमाडौ,१९ असाेज । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो २...

बाढी-पहिरोमा परी हालसम्म ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौ,१९ असाेज । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते...

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

इलाम,१९ असाेज । बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । इलामको...

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँके,१९ असाेज । बाँकेका विभिन्न स्थानमा शनिबार साँझदेखि लगाइएको निषेधाज्ञा जारी रहेको छ । बडादशैँको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थानीय...

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं,१९ असोज । माैसम प्रतिकुलताका कारण हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

पहिरोमा परी इलाममा ११ जनाको मृत्यु

इलाम,१९ असाेज । भारी बर्षासँगै गएराति गएको पहिरोमा परी इलाममा २ घरका ११ जानको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११...

काठमाडौँको मनोहरा र बागमती नदीसहित देशका विभिन्न नदीमा जलसतह सतर्कता तह...

काठमाडौँ,१८ असाेज । निरन्तरकाे वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको छ । । जल तथा मौसम विज्ञान विभाग, खोकना जलमापन स्टेशनका...

नारायणगढ-मुग्लिन सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक

चितवन,१८ असाेज । नारायणगढ-मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोको उच्च जोखिममा रहेको यस खण्ड शनिबार साँझ ६ बजेदेखि सबै...

लोकप्रिय समाचार