नेपाल प्रहरीका ४८ एसपीको सरुवा, रूपन्देहीमा जनक बहादुर शाही
काठमाडौं,५ माघ ।
नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
निर्वाचनकाे मिति नजिकिँदै गएका बेला प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा...
नेकपा रुपन्देहीले उमेद्धार टुंगो लाग्यो
बुटवल,५ माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५ वटै निर्वाचन क्षेत्रका लागि उमेद्धारको टुंगो लगाएको छ ।
आगामि फागुन...
प्रतिनिधि सभा निर्वाचन : विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने !
बुटवल,४ माघ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही -२ बाटै चनाव लड्ने भएका छन् ।
शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा– २...
नवलपरासी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्रान्तिकारी युवा संघको कालो ब्यानर...
नवलपरासी,४ माघ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टागेर बिरोध जनाएको छ...
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
काठमाडौँ,४ माघ ।
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । यसबारे निर्वाचन आयोगले सरकारलाई जानकारी गराएको छ ।
आइतबार कार्यवाहक प्रमुख निर्वाचन...
एमाले नेता पौडेलद्वारा पार्टी परित्याग
बुटवल,३ माघ ।
नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पार्टीमा मौलाउँदै गएको अधिनायकवाद, नातावाद, गुटबन्दी, भ्रष्टाचार र गाली–बेइज्जतीको...
सबै एकताबद्ध भएर अघि बढ्न कांग्रेस रूपन्देही क्षेत्र नं २ काे...
बुटवल,३ माघ ।
नेपाली कांग्रेस रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ क्षत्रिय समितिले
सबै एक साथ,एकताबद्ध भएर अघि बढ्नु प्राथमिक आवस्यकता बनेको जनाएको छ ।...
नवलपरासीमा भ्यान र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, दुईजना घाइते
नवलपरासी,३ माघ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-११ आश्रम चोकमा भ्यान र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।
धारापानीबाट दलदलेतर्फ आउँदै गरेको...
देवदह महोत्सवमा,नियम बिपरित मदिराकाे काराेबार !
बुटवल,३ माघ ।
रुपन्देहीको देवदहमा सञ्चालित देवदह महाेत्सवमा नियम बिपरित मदिराको काराेबार भएको पाइएको छ ।
महोत्सवको एक होटलकाे स्टलमा लुकाइछिपाइ राखिएको मदिरा...
कांग्रेस बिवाद : नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता
काठमाडौं,२ माघ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन–विश्व समूहलाई मान्यता दिएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएसँगै निर्वाचन आयोगले गगन–विश्व समूहलाई मान्यता दिएको...














