शीतलनिवासमा नागरिक आन्दोलनको मार्चपास ः राष्ट्रपतिज्यू संविधान कहाँ छ ?
काठमाण्डौ,२३ माघ ।
‘बृहत् नागरिक आन्दोलन’ ले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार लैनचौरबाट शीतलनिवाससम्म मार्चपास गरेको छ ।
सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको...
सेनाद्धारा बाँकेमा बन्दुकसहित ९ जना पक्राउ
बुटवल,२३ माघ ।
नेपाली सेनाले बाँकेमा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा...
देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, काठमाण्डौमा पनि हल्का पानी पर्ने...
काठमाण्डौ,२३ माघ ।
देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको र हिमाली जिल्लामा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका...
बुटवलका १६ सहित रुपन्देही बिहीबार थप २१ जनामा कोरोना संक्रमण
बुटवल,२२ माघ ।
बुटवलका १६ जना सहित रुपन्देही जिल्लामा बिहीबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाभर ९...
नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ
काठमाडौं,२२ माघ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्धामा...
विकसित राजनीतिबारे देउवा–पौडेल टेलिफोन संवाद ः तत्काल केन्द्रीय समितिको बैठक...
काठमाडौं,२२ माघ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टेलिफोन संवाद भएको छ ।
...
नेपालमा थप १७१ कोरोना संक्रमण,२२७ जना डिस्चार्ज
काठमाडौं,२२ माघ ।
नेपालमा बिहीबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा...
ओलीको निरंकुशता र अधिनायकवादविरुद्ध आम–हड्ताल ः नेपाल
कष्ट सहेर पनि जनता असंवैधानिक कदम विरुद्ध उत्रिएको दाबी
काठमाडौं,२२ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता...
आमहड्तालका क्रममा १५७ जना पक्राउ,एक दर्जनबढी घाइते
बुटवल,२२ माघ ।
नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालका क्रममा प्रहरीले देशभरबाट १५७ जनालाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा हड्तालको क्रममा काठमाण्डौ उपत्यका सहित देशभरबाट...
जनकपुरमा प्रदर्शनकारीमाथी प्रहरीद्धारा लाठीचार्ज, नेकपा केन्द्रीय सदस्य झा घाइते
जनकपुर,२२ माघ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र...






