मगर एकता दिवसमा विविध कार्यक्रम
बुटवल, १४ फागुन ।
नेपाल मगर संघ बुटवल उपमहानगरसमितिले फागुन १५ गते मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
संघले...
संसद पुनःस्थापनासँगै नयाँ सरकार गठनको गृहकार्य सुरु
सत्ता साझेदारीबारे प्रचण्ड – नेपाल समूह र जसपाका नेताहरुबीच छलफल
काठमाण्डौ,१३ फागुन ।
संसद पुनःस्थापना भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
सोही क्रममा...
संसद पुनस्र्थापनासँगै मुलुकमा नयाँ किसिमको जटिलता उत्पन्न
बुटवल,१३ फागुन ।
नेकपा मसालका महासचिव मोहन विक्रम सिंंहले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला संगै मुलुक राजनीतिक अस्थिरतातर्फ जान सक्ने बताएका छन् ।
मुलुुकलाई अस्थिरता...
सर्वोच्च अदालतको फैसला सामान्य ः प्रधानमन्त्री ओली
फैसलाले आफूलाई कुनै असर नगर्ने भनाई
काठमाडौँ,१२ फाल्गुन ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका...
अदालतको आदेश बमोजिम संसद् बोलाउने ओली समूहको निर्णय
काठमाडौं,१२ फागुन ।
नेकपा ओली समूहले सर्वोच्च अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद् बैठक बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको नेकपा ओली समूहको स्थायी...
संसद् पुनःस्थापनाको स्वागतमा नेकपा प्रचण्ड–माधव समूहद्धरा देशभर विजय उत्सव
बुटवल,१२ फागुन ।
संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले देशभर विजय उत्सव मनाएको छ ।
सर्वोच्चको फैसला...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने
काठमाण्डौं,१२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभाको विघटन गर्ने ओली नेतृत्वको सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री...
सर्वोच्चद्धारा संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौं,११ फागुन ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...
मगर संघले मगरहरुको आन्तरिक गणना गर्ने तयारी
बुटवल,११ फागुन ।
२०७८ सालको जनगणनाका क्रममा मगर संघले आन्तरिक रुपमा मगरहरुको गणना गर्ने तयारी गरेको संघले जनाएको छ ।
मगर दिवसको अवसरमा नेपाल मगर संघ...






