आज लुम्बिनी प्रदेशका दुई मन्त्रीले जवाफ दिने

बुटवल,१९ चैत । लुम्बिनी प्रदेश सभाको बैठकमा आज दुई मन्त्रीले जवाफ दिने भएका छन् । बुधबारदेखि सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो दिन आज प्रदेशका...

प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबरा सहित तीन न्यायाधीशको बेञ्चमा

काठमाडौं,१९ चैत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार...

प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप

काठमाण्डौ,१८ चैत । प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी...

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहन्छौँ ः माधव नेपाल

काठमाण्डौ,१८ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन् । काठमाण्डौको बुद्धनगरमा आफू...

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु

मुलुकमा बिकसित घटनाक्रमलाई दिएर दलहरुबीच घोचपेच प्रकाश खनाल बुटवल,१८ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट मन्तव्य राख्दै...

आजदेखि लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु हुदै

दलहरु आ आफ्नै रणनीतिमा बुटवल,१८ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक भएकोले आज दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरुले...

ओलीलाई अध्यक्षको हैसियतले कारबाही गर्ने अधिकार छैन – माधव नेपाल, ओलीको...

ओलीको कारबाही देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रति तावेदारी ः भीम रावल काठमाडौं,१६ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी...

लोकप्रिय समाचार