संघीय सरकारसंग लुम्बिनीका मुख्यमन्त्रीको दुखेसो : तीन करोडकाे खानेपानी योजनाका लागि...
दाङ,१२ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार हस्तान्तरण नहुदा प्रदेश सरकारहरूले खुलेर काम गर्न नपाएको गुनासो गरेका छन्...
नयाँगाँउ खानेपानी संस्थाको स्पष्टोक्ति : साधारणसभा कानुन सम्मत, अनियमिताको आरोप दुर्भावना...
बुटवल,१२ मंसिर ।
बुटवलको नयाँगाँउ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले कानुन सम्मत रुपमा गरिएको जनाएको छ । संस्थामा कुनै पनि किसिमको अनियमितता...
बुटवलमा खुल्यो एबिसी ग्लोबल एजुकेशन प्रा.लि.को शाखा : उत्कृष्ट शैक्षिक परामर्श...
बुटवल,१२ मंसिर ।
उत्कृष्ट शैक्षिक परामर्श र भिषा सम्बन्धि काम गर्ने उदेश्यले बुटवलमा एबिसी ग्लोबल एजुकेशन प्रा.लि.को शाखा सञ्चालनमा आएको छ ।
अष्ट्रेलिया, युके, क्यानडा,...
रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित
बुटवल,११ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज...
राष्ट्रिय जनमुक्ति पार्टी अब देशको बैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छ...
बुटवल,१० मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टी भैली समूह,केन्द्रीय सम्पर्क कार्यालय बुटवलकाे आयोजनामा सम्मान तथा मैत्री मिलन कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति...
रूपन्देहीको चौतारी हस्पिटल तथा सुधार केन्द्रमा बिरामीको शंकास्पद मृत्यु
बुटवल,८ मंसिर ।
रूपन्देहीको तिलाेत्तमा स्थित एक सुधार केन्द्रमा राखिएका व्यक्तिको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा–८ चार नम्बरका २७ वर्षीय नारायण...
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन सुरु : बैठकमा जेनजी आन्दोलनकै चर्चा,एजेन्डा...
बुटवल,८ मंसिर ।
लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु भएको छ ।
सातौँ अधिवेसनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले जेनजी आन्दोलन,त्यसपछि बिकसित घटनाक्रम र...
लुम्बिनी प्रदेश सभाबाट दोस्रो कार्यकालमा १९ वटा विधेयक दर्ता, १५ पारित
दाङ,८ मंसिर ।
लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकालमा १५ वटा पारित गरेको छ ।
प्रदेश सभा सचिवालयले साेमबार पत्रकार सम्मेलन गरि प्रदेश सभाको दाेस्राे...
बुटवलमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा : “कार्की नेतृत्वको सरकारलाई अपदस्त गरि...
बुटवल,७ मंसिर ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले वर्तमान सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवादी तथा विस्तारवादीहरुको कठपुतली सरकारलाई अपदस्त गरी देशभक्त,...
मृगौला तथा मुटु पीडित सराेकार समाज नेपालकाे चाैथाे साधारणसभा बुटवलमा सम्पन्न
बुटवल,७ मंसिर ।
मृगौला तथा मुटु पीडित सराेकार समाज नेपालकाे चाैथाे साधारणसभा आइतबार बुटवलमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष कृष्ण मल्लकाे सभापतितब र स्वयंसेवी रक्तदाता...














