लुम्बिनी प्रदेश

रुरु क्षेत्र रिडीमा माघे संक्रान्ति मेला

पाल्पा,१ माघ । माघे संक्रान्ति पर्वको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र रिडीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पाल्पा, गुल्मी र...

रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल,१ माघ । रुपन्देहीको देवदहमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका वडा नं ७ ठुलीचौर निवासी...

क्रान्तिकारी किसान महासंघ नवलपरासीद्वारा निर्वाचन बहिष्कारको अपिल गर्दै प्रचारप्रसार

नवलपरासी,३० पुस । क्रान्तिकारी किसान महासंघ जिल्ला संगठन समिति नवलपरासीले संसदीय निर्वाचन बहिष्कारको अपिल सहित प्रचारप्रसार गरेको छ । दलाल संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचनले...

पाल्पाकाे जाेर्तेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा,३० पुस । पाल्पाकाे जोर्तेमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना ८ ख ३६५ नम्बरको...

अखिल क्रान्तिकारी नवलपरासी जिल्ला सम्मेलनकाे तयारीमा

नवलपरासी,२९ पुस । अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्ला सम्मेलनकाे तयारी गरेको छ । संगठनको जिल्ला सम्मेलन आयोजक समितिको बैठकले सम्मेलनकाे मिति छिट्टै तय गर्ने...

बुटवलको बदेलपाेखरीमा दोस्रो मेयर कप खुल्ला भलिबल प्रतियोगिता सुरु

बुटवल,२९ पुस । मिर्मिरे युवा क्लब बुटवल-१३ बदेलपाेखरीद्वारा आयोजित दोस्रो मेयर कप खुल्ला भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको प्रतियोगिताको...

अझै पनि सार्वजनिक सराेकारका सुचना लुकाउने प्रबृत्ति छ : प्रमुख सुचना...

बुटवल,२९ पुस । राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त डा. सुरेश आचार्यले रितपूर्वक माग गरिएको सुचना दिनु सुचना अधिकारीकाे कर्तव्य भएको बताएका छन् । बुटवल उपमहानगरपालिकाकाे...

प्रहरी हस्तक्षेपबीच संयुक्त संर्घष समिति नवलपरासीद्वारा जिल्लाका तीन स्थानमा मशाल जुलुस

नवलपरासी,२८ पुस । आगामी संसदीय निर्वाचन बहिष्कारकाे घाेषणा गरेको संयुक्त संर्घष समिति नवलपरासीले जिल्लाको तीन स्थानमा सोमवार मशाल जुलु्स निकालेको छ । जिल्लाको...

सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : १३ स्वर्णसहित कालिका प्रथम

बुटवल,२८ पुस । बुटवलमा जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि कालिका मानवज्ञान माविले हातपारेकाे छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा शनिबारदेखि सुरु...

राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा पाल्पाली साहित्यकार भावना खनाल प्रथम

दाङ,२८ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रतिष्ठान,दाङद्वारा राष्ट्रिय कविता प्रतियाेगिता -२०८२ मा पाल्पाली साहित्यकार भावना खनाल प्रथम भएकि छिन् । प्रतियोगितामा दाङकी विणा राेका द्वितीय र...

लोकप्रिय समाचार