कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
काठमाण्डौ,१३ चैत ।
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो ।
कांग्रेसका केन्द्रीयसमेत रहेका...
कुर्सी जोगाउन ओलीले नेपालको अस्मिताविपरीत साँठगाँठ गर्दैछन् ः भीम रावल
भारतीयले नेपाली भूभाग कब्जा गर्दा ओलीको मौनता रहस्यमय देखियो
काठमाडौं,११ चैच । ...
सरकारनै संसद् चलोस् भन्ने नचाहेको सांसदहरुको आरोप
सीमा मिचिदा राष्ट्रवादी सरकार कहाँ छ ?
काठमाण्डौ,१० चैत ।
सरकारलेनै संसद्को प्रभावकारिता नचाहेको सांसदहरूले आरोप लगाएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले...
सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने
काठमाडौं,१० चैत ।
नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ ।
कानुन व्यवसायीहरुको सुझाव अनुसार...
आजदेखि त्रिदेशीय फुटबल ः नेपालको कप्तानी किरण चेम्जोङले गर्ने
काठमाण्डौ,१० चैत ।
आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।
पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका...
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने
काठमाण्डौ,१० चैत ।
आज प्रतिनिधिसभा बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयले सार्वजनिक...
शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै कांग्रेसको विरोध
काठमाडौँ,९ चैत ।
शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले अनुचित दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
आयोगमा पदाधिकारी नियुक्ति सिफारिस परिवर्तन गर्न शिक्षामन्त्रीले...
औषधि व्यवस्था विभागका अधिकृतसहित तीन जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
बुटवल,८ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृतसहित तीन जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।
मुद्धा दायर हुनेमा औषधि व्यवस्था विभागको...
एमालेमा तीन वर्षदेखि लागेको खिया हटाउँदै छौँ ः माधव नेपाल
’पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै केपी ओली हुन्’
काठमाडौं,७ चैत ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने...
माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय
काठमाडौं,७ चैत ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा...




