नेपालमा कोरोना संक्रमण दर २ प्रतिशतभन्दा तल
काठमाण्डौ,१ पुस ।
नेपालमा कोरोना भाइरस संक्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा एक...
सामाजिक विभेद विरुद्ध कलम चलाउनुपर्नेमा जोड
बुटवल,१ पुस ।
उष्णप्रदेशिय रोगको निदान तथा त्यसबाट उत्पन्नहुने अवस्थाबाट निर्माण हुने अपाङ्गताको अवस्थालाई रोक्न पुर्व सावधानी तथा सचेतनाको लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्नेमा...
२८० जनामा कोरोना भाइरस संक्रमण, ६ जनाको मृत्यु
काठमाण्डौ,२९ मंसिर ।
नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१२ जनाको पीसीरआर परीक्षणमा...
लुम्बिनीको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा आजदेखि स्थायी राजधानीबाट...
दाङ,२९ मंसिर ।
लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा आजदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट सुरु भएको छ ।
बुधबार राप्ती उपत्यकाको सिसहनियामा...
थप २६४ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु
काठमाण्डौं,२८ मंसिर ।
नेपालमा मंगलबार थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा...
’ओमिक्रोन’ संक्रमण बढेपछि बेलायतमा स्वास्थ्य संकटकाल घोषणा
काठमाण्डौ,२७ मंसिर ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ संक्रमण बढेपछि बेलायतले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन संकटकाल घोषणा गर्दै सतर्कता...
थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं,२७ मंसिर ।
नेपालमा सोमबार थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४१६ जनाको पीसीआर परीक्षण...
थप १९ लाख ६५ हजार डोज मोडेर्ना खोप नेपाल आयो
काठमाडौं, २६ मंसिर ।
थप १९ लाख ६५ हजार डोज मोडेर्ना खोप नेपाल आइपुगेको छ ।
नेपालले कोभिड–१९ विरुद्धको थप १९ लाख ६५ हजार डोज...
नेपालमा थप २५४ जनामा कोरोना संक्रमण, २३४ जना निको
काठमाण्डौ,२६ मंसिर ।
नेपालमा आइतबार थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी आठ हजार ६८२...










