भैरहवा मार्गदर्शन सहकारी ठगी : विद्यालय सञ्चालक सिलवाल पक्राउ

बुटवल,१५ साउन । मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट...

पाैडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

कपिलवस्तु,१५ साउन । पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुकाे वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा...

भैरहवाकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको...

काठमाडौँ,१५ साउन । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्ने...

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौँ,१५ साउन । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल...

दाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई किशोरकाे मृत्यु

दाङ,१५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना किशोरकाे मृत्यु भएको छ । जिल्लाकाे घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको...

भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष केसी पक्राउ,पाँच करोड ९० लाख हिनामिनाको आरोप

बुटवल,१५ साउन । बचतकर्ताको रकम हिनामिना गरेकाे आराेपमा रूपन्देहीको भैरहवा स्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–५...

पहिरो खसेर कालिगण्डकी करिडोर दुईतर्फी अवरुद्घ

बुटवल,१५ साउन । गुल्मी जिल्लाकाे कालिगण्डकी गाउपालिका वडा नं १ गरगरेमा पहिरो जाँदा कालिगण्डकी करिडोर दुई तर्फि अवरुद्ध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा...

आज साउन १५ : खीर खाने दिनकाे रूपमा मनाइदै

काठमाडौँ,१५ साउन । आज साउन १५ गते नेपाली समाजमा खीर खाने दिनको रूपमा मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते...

लुम्बिनीसहित ६ वटा प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ ...

काठमाडौ,१४ साउन । अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा...

भिजिट भिसा तथा मानव बेचबिखन र भ्रष्टाचार मुद्दा सदनदेखि सडकसम्म ससक्त...

भैरहवा,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाे मुद्दा सदनदेखि सडकसम्म थप ससक्त रूपमा उठाउने निर्णय गरेको...

लोकप्रिय समाचार