जेनजी आन्दोलन : सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक पक्राउ
काठमाडौँ,२९ असाेज ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुटेर अराजकता प्रदर्शन गरेको आराेपमा एक युवक पक्राउ परेका छन्...
ओलीकाे बाेली : बिग्रेको भए पाे सप्रिनु !
"म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छ"
काठमाडौं,२९ असोज ।
नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पद नछोड्ने...
दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु,२ जना घाइते
चितवन,२९ असोज ।
चितवनको रत्ननगरमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्लाकाे रत्ननगर नगरपालिका वडा...
मध्यरातमा बझाङमा भूकम्पको धक्का महसुस
सुर्खेत,२९ असाेज ।
बझाङको दन्तोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराति १ बजेर ८ मिनेट जादा बझाङको दन्तोला नजिक केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प...
भूमि आयोग खारेजीको बिराेधमा किसान महासंघद्वारा सडक संघर्ष शुरु
काठमाडौं, २८ असोज ।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा...
विपिनको निधन भएको इजरायलद्वारा नेपाललाई औपचारिक जानकारी : शव नेपाल पठाउने...
काठमाडौँ,२८ असाेज ।
विपिनको निधन भएको इजरायलद्वारा नेपाललाई औपचारिक जानकारी गराएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राई र इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी इदेन...
कांग्रेसको मोटरसाइकल र्यालीमा प्रहरी हस्तक्षेप: मोटरसाइकल रोकेर झण्डा खोसियाे
काठमाडौँ,२८ असाेज ।
नेपाली कांग्रेस संबद्ध तरूण दलकाे मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षप गरेको छ । मंगलबार दिउँसो त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको र्यालीलाई...
आईसीसी टी–२० विश्वकप छनाेट : सन्दीपको घातक बलिङमा कतारविरुद्ध नेपालको रोमाञ्चक...
काठमाडौँ,२८ असोज ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा कतारविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
ओमानको...
जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोलसहित देखिएका युवक पक्राउ
काठमाडौं,२७ असाेज ।
जेनजी प्रदर्शनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हतियारसहित हिँड्ने युवक तेन्जेन दावा पक्राउ परेका छन् ।
गत भदौ २३ र २४...
रूपन्देहीमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने
बुटवल,२७ असाेज ।
रूपन्देहीमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको...














