सुर्खेत,२९ असाेज ।
बझाङको दन्तोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराति १ बजेर ८ मिनेट जादा बझाङको दन्तोला नजिक केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पबाट भएको क्षति बारे हालसम्म कुनै बिवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।








