पार्टी एकता गर्नुअघि माधव नेपालले महासचिव घनश्याम र रामकुमारीसहित ६ नेतालाई...
काठमाडौं,२० कार्तिक ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही...
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीद्वारा पालिकास्तरीय प्रशिक्षणलाई तिब्रता
"मुलुकलाई निकास दिन स्वाधीन संयुक्त सरकार आवश्यक रहेकोमा जाेड"
नवलपरासी,२० कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले पालिकास्तरीय प्रशिक्षणलाई तिब्रता दिएको छ ।
जेनजी पुस्ताको आन्दोलन र...
रवि र छविको मुद्दामा जिल्लाका फाइल झिकाउने उच्चकाे आदेश
बुटवल,२० कार्तिक ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको...
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कार्गो उडानकाे हब’काे रूपमा विकास गर्न आयोगकाे...
"अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न सरकारका यसअघिका निर्णय अक्षरस पालना गर्नुपर्नेमा जाेड"
बुटवल,१९ कार्तिक ।
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कार्गो उडान हब’ काे...
डा. निकोलस भुसाल अझै पाँच दिन प्रहरी हिरासतमा रहने
काठमाडौँ,१९ कार्तिक ।
जेनजी अभियान्ताकाे रूपमा चिनिएका डा.निकोलस भुसाल पाँच दिन प्रहरी हिरासतमै बस्ने भएका छन् ।
जिल्ला अदालत काठमाडौँले भुसालमाथि अनुसन्धान गर्न...
मुलुकमा दक्षिणपन्थी हावा चलिरहेको छ : क्रान्तिकारी कम्युनिष्ट पार्टी
स्वाधीन संयुक्त सरकार गठन हुनुपर्ने माग
नवलपरासी,१९ कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले मुलुकमा दक्षिणपन्थी हावा चलिरहेको बताएका छन् ।
त्यसैको उपजका रुपमा नक्कली कम्युनिष्ट...
संसद पुन:स्थापना र संविधान संशोधन गरेर मात्रै जेनजीका माग सम्बाेधन गर्न...
बुटवल,१९ कार्तिक ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधन गरेर मात्रै जेनजी पुस्ताले उठाएका माग सम्बाेधन गर्न सम्भव हुने...
डा. निकोलस भुसाललाई काठमाडौं पठाइयो
गोरखा,१८ कार्तिक ।
गोरखामा पक्राउ परेका डा. निकोलस भुसाललाई काठमाडौं पठाइएको छ ।
सामाजिक सञ्जालमा बिवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलवार दिउँसो...
विद्युत महशुलकाे बक्यौता तिरेपछि पञ्चकन्यासहित रूपन्देहीका चार उद्योगमा जाेडियाे लाईन
बुटवल,१८ कार्तिक ।
विद्युत महशुलकाे बाँकी बक्यौता तिरेपछि पञ्चकन्या स्टिलसहित रूपन्देहीका चारवटा उद्योगमा विद्युत लाईन जडान भएको छ
नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड...
श्रीमतीको हत्या अभियोगमा नवलपरासीको सुनवलबाट एकजना पक्राउ
नवलपरासी,१८ कार्तिक ।
आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा नवलपरासी पश्चिमकाे सुनवलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने...














