२४ घण्टामा ९४ जना कोरोना संक्रमण,७१ जना डिस्चार्ज

काठमाडौँ,१२ फागुन । नेपालमा बुधबार थप ९४ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा...

अदालतको आदेश बमोजिम संसद् बोलाउने ओली समूहको निर्णय

काठमाडौं,१२ फागुन । नेकपा ओली समूहले सर्वोच्च अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद् बैठक बोलाउने निर्णय गरेको छ । बुधबार बसेको नेकपा ओली समूहको स्थायी...

संसद् पुनःस्थापनाको स्वागतमा नेकपा प्रचण्ड–माधव समूहद्धरा देशभर विजय उत्सव

बुटवल,१२ फागुन । संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले देशभर विजय उत्सव मनाएको छ । सर्वोच्चको फैसला...

जीपको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु

बुटवल,१२ फागुन । बोलेरो जीपको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु भएको छ । गयराति बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवल तर्फ आउँदै गरेको लु ४६...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने

काठमाण्डौं,१२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभाको विघटन गर्ने ओली नेतृत्वको सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री...

भारतको उत्तराखण्डमा हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ७० पुग्यो

नयाँदिल्ली,१२ फागुन । हिमनदी विस्फोटपछि आएको बाढीमा परी भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा मृत्यु हुनेको संख्या ७० पुगेको छ । हराइरहेका २ सय ४ जनामध्ये हालसम्म...

कोइला खानीमा पुरिएर दाङमा एक मजदुरको मृत्यु

दाङ,१२ फागुन । कोइलाखानीमा पुरिएर दाङमा एक जना मजदुरको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका...

बुटवलमा निशान म्यागनाईट कार लन्च

बुटवल, ११ फागुन चारपाग्रे सवारीमा विश्वमा नै नाम कमाएको निशानको नया कार म्यागनाईट रुपन्देहीमा लन्च गरिएको छ । निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा...

२४ घण्टामा ११० जनामा कोरोना संक्रमण,चार जनाको मृत्यु

काठमाण्डौ,११ फागुन । नेपालमा मंगलबार थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार दुई सय १८...

सर्वोच्चद्धारा संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...

लोकप्रिय समाचार