शुद्धोधनमा दाता सम्मान तथा धार्मिक सभा सम्पन्न

बुटवल,२७ फागुन । रुपन्देहीको शुद्धोधन–६ गुरौली स्थित नागेश्वर दर्शन धाम समिती द्वारा शिवरात्रिको अवसरमा बुधबार दाता सम्मान तथा धार्मिक सभा कार्यक्रम सम्पन्न भएको छ...

आज महाशिवरात्रि मनाइँदै

काठमाण्डाै,२७ फागुन । आज महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान...

सर्वोच्चको फैसला प्रभाव प्रदेशसम्म,लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समिकरणको प्रयास,कांग्रेसद्धारा वार्ता...

बुटवल,२६ फागुन । सर्वोच्च अदालतको निर्णयका कारण मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशहरुमा समेत देखिन सुरु भएको छ । मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै सात...

बुटवलका पाँच सहित रुपन्देहीमा थप १३ जनामा कोरोना संक्रमण

बुटवल,२५ फागुन । बुटवलका पाँच सहित रुपन्देहीमा मंगलबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा ७ पुरुष र...

लहरो तान्दा पहरो थर्कियो ः सन्ध्या तिवारीको ‘एमाले’ खोसियो, गोपाल किरातीको...

काठमाडौं,२५ फागुन । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । सर्वोच्च अदालतले...

राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २८ देखि बुटवलमा...

बुटवल,२५ फागुन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । फागुन २८,२९ र चैत १ गते बुटवलमा हुने महाधिवेशनको...

सवारीसाधन चोरीको आरोपमा पक्राउ परेका युवक सार्वजनिक

गुल्मी,२५ फागुन । सवारीसाधन चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक युवकलाई गुल्मी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रेसुंगा नगरपालिका–७ भुजेलखर्कका २३...

एसईई परीक्षा जेठ १३ गतेदेखि

यस बर्षको परीक्षा पनि बोर्डलेनै लिने काठमाण्डौ,२५ फागुन । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । २०७७...

लोकप्रिय समाचार