शिक्षक आन्दोलन आज १६ औँ दिन पनि जारी,उधारो सहमति नगर्ने अडान

काठमाडौँ,४ बैशाख । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूको राजधानी काठमाडौं केन्द्रीत आन्दोलनकाे आज १६ औं दिन पनि प्रदर्शन जारी रहेको छ...

माओवादी केन्द्रकाे तराई–मधेश हुलाकी मार्ग अभियान रुपन्देहीमा

बुटवल,३ बैशाख । ‘ माओवादी केन्द्रकाे तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ टोली रूपन्देही आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का...

शिक्षकहरूको प्रदर्शनमा सहभागीता बढ्दै,सवारी आवागमन प्रभावित

काठमाडौं,३ बैशाख । बिगत दुई साता अगाडीदेखि आन्दोलनरत शिक्षकहरूको प्रदर्शनमा सहभागीहरूकाे संख्या बढ्दै गएको ज । शिक्षा ऎन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि...

राष्ट्रपति पाैडेलद्वारा संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ,३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवशेन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजेका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतापपुरद्वारा श्रद्धाञ्जली सभा

नवलपरासी,३ बैशाख । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतापपुर गाउँ संगठन समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनसम्बन्ध विस्तार अभियान जारी

नवलपरासी,२ बैशाख । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान जारी राखेको छ । देशमा पुनराेत्थानवादी शक्तिहरु...

शिक्षक आन्दोलन : भर्ना अभियान र पठनपाठन प्रभावित

काठमाडौँ,२ बैशाख । शिक्षकहरूकाे आन्दोलनका कारण भर्ना अभियान तथा ७० लाख बालबालिकाको पढाइ प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह...

नेपाल सरकारले एक अमेरिकी नागरिकलाई फिर्ता पठाउने

काठमाडौँ,१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित बिराेध प्रदर्शनमा सहभागी भई सरकार बिराेधी नारा लगाएकाे आराेपमा एक अमेरिकी नागरिकलाई सरकारले डिपोर्ट गर्ने भएको छ ।...

“२०८२ साल उत्साह,ऊर्जा र जिम्मेवारीबोध सहित अग्रगमनतर्फ लम्कने बर्ष बन्ने बिश्वास...

बुटवल,१ बैशाख । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले मुलुकको उन्नति प्रगति अनि बलियो राष्ट्रिय एकताको लागि अग्रगमनको बाटोमा अगाडि बढ्नु नै अहिलेकाे राष्ट्रिय कार्यदिशा...

२०८२ सालमा गणतन्त्र विरुद्धका भ्रमहरू निस्तेज हुनेछन् : राष्ट्रपति पौडेल

काठमाडौं,१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र विरुद्ध सिर्जना गर्न खोजिएको प्रयत्न र भ्रमहरू एक एक गरी निस्तेज हुँदै जाने बताएका छन् । नयाँ वर्ष २०८२...

लोकप्रिय समाचार