काठमाडौं,३ बैशाख ।
बिगत दुई साता अगाडीदेखि आन्दोलनरत शिक्षकहरूको प्रदर्शनमा सहभागीहरूकाे संख्या बढ्दै गएको ज ।

शिक्षा ऎन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत् प्रदर्शन गर्दा त्यस क्षेत्रकाे सवारी आवागमन प्रभावित भएको छ ।

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।