लुम्बिनी प्रदेश

सेनाद्धारा बाँकेमा बन्दुकसहित ९ जना पक्राउ

बुटवल,२३ माघ । नेपाली सेनाले बाँकेमा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा...

बुटवलका १६ सहित रुपन्देही बिहीबार थप २१ जनामा कोरोना संक्रमण

बुटवल,२२ माघ । बुटवलका १६ जना सहित रुपन्देही जिल्लामा बिहीबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर ९...

आमहडतालका कारण बुटवल लगायत देशभरकाेे जनजिवन प्रभावित,बुटवलमा एक माेटरसाइकल ताेडफाेड दर्जनौं...

बुटवल,२२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव आह्वान गरेको आमहड्तालका कारण बुटवल लगायत देशभरकाे जनजिवन प्रभावित भएको छ । ...

लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव सम्पन्न

बुटवल,२१ माघ । लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेशका सभामुख...

आम हडतालको पूर्वसन्ध्यामा बुटवलमा मशाल जुलुस

बुटवल २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै आह्वान गरेको आम हडतालको पूर्वसन्यामा...

आज लुम्बिनी प्रदेश सभा तेस्रो बार्षिकाेत्सव मनाइदै

प्रकाश खनाल बुटवल,२१ माघ । लुम्बिनी प्रदेशको प्रदेश सभा गठन भएको तीन बर्ष पुरा भएको छ । प्रदेशसभा स्थापनाको अवसरमा लुम्बिनी प्रदेश सभा सचिवालयले बुधबार...

कपिलवस्तुमा कोरोना संक्रमित एक प्रधानाध्यापकको मृत्यु

कपिलवस्तु,२० माघ । कपिलवस्तुमा कोरोना संक्रमित एक प्रधानाध्यापकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चन गाउँपालिका गरगरे घर भई बाणगंगा नगरपालिका–१० बनकट्टीस्थित एक...

विपन्न समुदायका ४ सय जनालाई कपडा वितरण

बुटवल,२० माघ । पश्चिम नेपाल बिकास ट्रष्टद्धारा कपिलवस्तुको तिलौराकोट –६ मा रहेका अति विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको छ । बिभिन्न किसिमका लगाउने कपडा...

लुम्बिनीको सिमसार क्षेत्र संरक्षणका लागि वातावरण संरक्षणमा योगदान दिएकाको नाममा ७...

बुटवल,२० माघ । लुम्बिनीको वातावरण बचाउन योगदान पुराएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण संरक्षण अभियानको थालनी गरिएको छ । विश्व...

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,२० माघ । बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ७ बस्ने ६६ वर्षीय पुरुष रहेका...

लोकप्रिय समाचार