लुम्बिनी प्रदेश

शिक्षामा ठूलो लगानी गरेकै कारण पछिल्लो समय बुटवल शैक्षिक हब बन्दैछ...

बुटवल,१९ भदौ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिक्षामा बुटवलले ठूलो लगानी गरेका कारण पछिल्लो समय बुटवल शैक्षिक हबकाे रूपमा विकास भएको बताएका छन्...

जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ

बाँके,१९ भदौ । बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले घुससहित नियन्त्रणमा लिएको छ । आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बर्दघाट र सुस्तामा ज्ञापन पत्र पेस

नवलपरासी,१८ भदौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले बुधवार बर्दघाट नगरपालिकालाई २३ बुदें ज्ञापन पत्र बुझाएको छ । सो क्रममा पार्टीका केन्द्रीय...

बुटवलमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीकाे मृत्युु

बुटवल,१८ भदौ । रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीकाे मृत्युु भएको छ । मृत्यु हुनेमा...

“समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान” काे महाकाली- मेची यात्रा बुटवलमा

दलको नभएर स्वतन्त्र रूपमा राष्ट्रकाे झन्डा बाेक्न नागरिकलाई आह्वान बुटवल,१८ भदौ । "समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान" नेपालकाे महाकाली- मेची यात्रामा निस्केको युवाहरूको टोलीले...

पहिरोले मध्ये पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध

रुकुम,१८ भदौ । रुकुम पूर्वको भुमेमा पहिरो खस्दा मध्ये पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । बुधवार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका- ४...

ट्रक र कन्टेनर ठोकिँदा एक जनाको मृत्यु, २ जना घाइते

नवलपरासी,१८ भदौ । नवलपरासी पूर्वको देवचुलीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली...

रुपन्देही- ३ उपनिर्वाचन : जनमतले धनीराम चौधरीलाई उम्मेदवार बनाउने

बुटवल,१७ भदौ । रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति...

श्रीमतीको हत्या गरेर भान्छामै शव गाडेको आराेपमा श्रीमान पक्राउ

अर्घाखाँची,१७ भदौ । श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको आराेपमा अर्घाखाँचीकाे छत्रदेवबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको नौबहिनी गाउँपालिका–१...

अखिल (क्रान्तिकारी) का थापा र गिरी बीच रूपन्देहीमा प्रगतिशिल विवाह सम्पन्न

रुपन्देही,१६ भदौ । अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार रुपन्देहीमा प्रगतिशिल विवाह सम्पन्न भएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय...

लोकप्रिय समाचार