रुपन्देहीमा बिहीबार बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी
बुटवल,२६ भदौ ।
रुपन्देहीमा बिहीबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार (आज)...
बुटवल उपमहानगरपालिका लगायत सरकारी कार्यालयहरुमा आगजनी
बुटवल,२४ भदौ ।
जेनजी प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिकाको कार्यालयसहित बिभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरुले बुटवलको बसपार्क स्थित इलाला प्रशासन कार्यालय,आन्तरिक राजश्व...
निषेधाज्ञा र बर्षाका बाबजुद बुटवलमा जेनजीकाे प्रदर्शन
बुटवल,२४ भदौं ।
निषेधाज्ञा र बर्षाका बाबजुद जेनजीहरूले मंगलबार बुटवलमा पनि प्रदर्शन गरेका छन् ।
बिहान प्राय शान्त रहेको बुटवल दिउँसो यत्रतत्रबाट जम्मा भएका युवाहरूले निषेधाज्ञाका...
जेनजी प्रदर्शन : रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु
बुटवल,२४ भदौ ।
जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गरी रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान सूचना जारी...
जेनजी प्रदर्शन : बुटवल र भैरहवामा कर्फ्यू
बुटवल,२३ भदौ ।
जेनजीकाे प्रदर्शनका कारण तनावग्रस्त भएपछि रुपन्देहीको बुटवल र भैरहवाका विभिन्न स्थानमा कफर्यु आदेश जारी भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले...
बुटवलमा पनि जेनजीको प्रदर्शन, प्रधानमन्त्री ओलीबिरूद्व नाराबाजी
बुटवल,२३ भदौं ।
देशमा ब्याप्त बेथितिका विरूद्व युवाहरूले आज बुटवलमा पनि प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जाल बन्दलगायत देशमा विद्यमान भ्रष्टाचार र कुशासनकाे बिराेधमा बुटवलमा...
आजबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध शुरु
बुटवल,२२ भदौ ।
आजबाट पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ ।
१५ दिनसम्म चल्ने पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण...
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई लुम्बिनी भ्रमणमा
बुटवल,२१ भदौ ।
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो...
फुटबल खेल्ने क्रममा दाङमा खुकुरी प्रहार : ३ जना घाइते, ५...
दाङ,२० भदौ ।
फुटबल खेल्ने क्रममा बिवाद हुँदा दाङमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ...
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा नवलपरासीका तीन गाउँपालिकामा ज्ञापन पत्र पेस
भ्रष्टाचार विरुद्ध चरणबद्ध संघर्षको घोषणा
नवलपरासी,१९ भदाै ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाउँदै एकैदिन जिल्लाका तीनवटा गाउँपालिकालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको छ...












