देशभर तापक्रम बढ्दाे क्रममा , पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना
काठमाडौँ,१४ बैशाख ।
देशका अधिकांश स्थानहरूमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेस र बागमती...
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा,भक्ति र सम्मान व्यक्त गरी...
काठमाडौँ,१४ बैशाख ।
आज मातातीर्थ औँसी जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण...
तत्काल रकम उपलब्ध नगराए स्वास्थ्य बिमा सेवा रोक्ने निजी मेडिकल कलेजहरूको...
काठमाडौ,१३ बैशाख ।
स्वास्थ्य सेवा बापतकाे रकम तत्काल उपलब्ध नगराए
स्वास्थ्य बिमा सेवा रोक्ने निजी मेडिकल कलेजहरूले चेतावनी
दिएका छन् ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको संस्था...
शिक्षक आन्दोलन : शिक्षकबाटै कुटिए एक शिक्षक
काठमाडौँ,१३ बैशाख ।
राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन् ।
शनिवार दिउँसो काठमाडौंकाे बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१...
शिक्षक आन्दोलन : शिक्षकहरूद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
काठमाडौं,१३ वैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
सधैजसाे माइतीघर–बबरमहल सडकमा...
देशभर तापक्रम बढ्दै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको...
काठमाडौं,१३ बैशाख ।
देशका अधिकांश ठाउँमा तापक्रम बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको...
सरकार र शिक्षक महासंघबिच वार्ता : छलफल र वार्तालाई निरन्तरता दिने...
काठमाडौँ,१३ बैशाख ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबिचकाे वार्ता बिना निस्कर्ष टुंगिएको छ । रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएपछिको यो पहिलो वार्ता हो ।
सिंहदरबारस्थित...
शिक्षक महासंघ र सरकारबीच सिंहदरबारमा वार्ता जारी
काठमाडौ,१२ वैशाख ।
सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहानैदेखि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो ।
शुक्रबार...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
काठमाडौं,१२ बैशाख ।
सिन्धुपाल्चोककाे फुल्पिंगकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रविन्दु भएर भूकम्प...
सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा
काठमाडौँ,११ बैशाख ।
सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई...












