शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु

आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघको निर्णय काठमाडौँ,१६ बैशाख । आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा...

६ एआईजीको जिम्मेवारी तोकियो, सीआईबीमा खापुङ, कार्की मानव स्रोतमा

काठमाडौ,१६ बैशाख । हालै बढुवा भएका नेपाल प्रहरीका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी तोकिएको छ । प्रहरी प्रधान कार्यालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि...

स्वास्थ्य बीमा चलाउन आगामी बजेटमा ४० अर्ब छुट्याउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं,१६ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्षका लागि कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन...

घुस लिएकाे आराेपमा रूपन्देहीका एक सइविरुद्ध भ्रष्टाचार मुद्दा

बुटवल,१६ बैशाख । रूपन्देहीको एक सीमा नाका स्थित प्रहरी चाैकीका प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ३० हजार घुस...

शिक्षक आन्दोलन : प्रहरीसँगको झडपपछि आज हजारौँ शिक्षक सडकमा

काठमाडौँ,१५ बैशाख । शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् । आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने...

सरकार गुण्डाहरूको हुल, प्रचण्ड बेइमान : केशरबहादुर बिष्ट

काठमाडौं,१५ बैेशाख राजावादी नेता केशरबहादुर विष्टले सरकारलाई गुण्डाहरूको हुल भएकाे टिप्पणी गरेका छन् । साेमबार राप्रपा नेपालले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे उक्त...

मंगलबारसम्म बर्षाकाे सम्भावना

काठमाडौं,१५ वैशाख । मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार...

तिनकुने घटना : रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप...

काठमाडौँ,१४ बैशाख । काठमाडौंकाे तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलाई सात दिन...

शिक्षक आन्दोलन : झडपमा एक पत्रकारसहित ४२ जना घाइते

काठमाडौँ,१४ बैशाख । राजधानी काठमाडौँको नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरूबीचको झडपमा एक पत्रकारसहित ४२ जना घाइते भएका छन् । आइतबार भएको झडपमा शिक्षक, प्रहरी र...

शिक्षक आन्दोलन : बानेश्वरमा प्रहरी र शिक्षकहरूबिच झडप

काठमाडौँ,१४ बैशाख । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा प्रहरी र शिक्षकहरू बिच झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र...

लोकप्रिय समाचार