संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बिवाद : सर्वोच्च अदालतले डिल गरिरहेको काँग्रेस...
काठमाडौं,११ बैशाख ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बिरूद्वकाे मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाएका छन् ।
लोकतन्त्र...
आज १९ औँ लोकतन्त्र दिवस : विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं,११ बैशाख ।
आज १९ औँ लोकतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली...
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
काठमाडौँ,१० बैशाख ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका हुन् ।...
देशभर गर्मी बढ्न थाल्यो, आज सबैभन्दा बढी भैरहवामा ४३ डिग्रीसम्म पुग्नसक्ने...
काठमाडौ,१० वैशाख ।
हाफ देशभर गर्मी बढ्न थालेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन पानी पर्ने...
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने
काठमाडौं,१० बैशाख ।
अन्ततोगत्वा कक्षा १२ को परीक्षा अन्ततः सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा सार्न निर्देशन...
शिक्षक आन्दोलन : आज १९ औं दिन पनि शिक्षकहरू सडकमै
काठमाडौं,८ बैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले सोमबार पनि प्रदायक जारी राखेका छन् ।
बिगत १९ दिनदेखि निरन्तर आन्दोलनमा...
राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू रिहा,आन्दोलन निरन्तर जारी राख्ने चेतावनी
काठमाडौँ,७ बैशाख ।
सिंहदरबारभित्रै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...
रविलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा प्रत्यक्षीकरणको रिट दर्ता, सोमबार पेसी
काठमाडौँ,७ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
आइतबार रविपत्नी...
राप्रपा नेताहरूद्वारा सिंहदरबार भित्रै प्रदर्शन,अध्यक्ष लिङ्दनेसहित सातजना पक्राउ
काठमाडौं,७ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनका क्रममा अध्यक्ष राजेन्द्र लिङ्दनेसहित सातजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही,...
आज पनि यी चार प्रदेशमा वर्षा, उच्च भूभागमा हिमपातको सम्भावना
काठमाडौं,७ बैशाख ।
आज पनि कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रहरूमा काैसम आंशिकदेखि सामान्य बदली रहने माैसम पुर्वानुमा महाशाखाले जनाएको छ ।...













