जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्ष बुढासहित तीन जनाको मृत्यु
बाग्लुङ,२८ भदौ ।
बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।
मृतक अन्य...
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
काठमाडौं,२७ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले सञ्चालन...
बसको ठक्करबाट दुई जनाको मृत्यु
नवलपरासी,२२ भदौ ।
बसको ठक्करबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) काे गैडाकाेटमा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात वर्षीय बालक र उनकी...
बाढीले माेटरसाइकल र स्कुटर बगाउँदा २ जनाको मृत्यु १ जना बेपत्ता
बागलुङ,२१ भदौ ।
बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले माेटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्...
स्याङ्जामा फर्निचर उद्योगबाट सामान चोरी गरेकाे आराेपमा एकजना पक्राउ
स्याङ्जा,१८ भदौ ।
स्याङ्जाको हरिनास गाउँपालिका स्थित फर्निचर उद्योगबाट सामान चोरी गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला बेतियाग्राम...
गण्डकीमा एमालेका चार मन्त्रीले लिए शपथ
पोखरा,१७ भदौ ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । नेकपा एमालेबाट सरकारमा सहभागी ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज...
सेफ्टी ट्यांकीमा निसास्सिएर नवलपरासीको त्रिवेणीमा ३ जनाको मृत्यु
नवलपरासी,१४ भदौ ।
पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८...
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने १७ स्कुल बस कारबाहीमा
पोखरा,१२ भदौ ।
पाेखरामा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने १७ वटा स्कुल बस कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी...
तनहुँ बस दुर्घटना : मृतककाे संख्या २७ जना पुग्यो
तनहुँ,७ भदौ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको ४३...
तनहुँ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो,१२ जनालाई उपचारका लागि...
तनहुँ,७ भदौ ।
तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
शुक्रबार दिउँसो पृथ्वीराजमार्ग अन्तर्गत...











