तनहुँमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १६ जना घाइते
तनहुँ,७ भदौ ।
तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट भारतीय नम्बर प्लेटकाे बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।
घटनास्थलबाट दिउँसो १ बजेसम्म १४ जनाको...
सहकारी ठगी प्रकरण : सूर्यदर्शन सहकारीका पुर्वसचिव अनुज नकर्मी कारागार चलान
पोखरा,५ भदौ ।
सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पोखराको सूर्यदर्शन सहकारीका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौंको...
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
पोखरा,३२ साउन ।
नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ ।
पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य...
पोखरामा स्कुलबस अनुगमन : सिट क्षमताभन्दा बढी विद्यार्थी बाेक्ने ३ स्कुल...
पोखरा,३१ साउन ।
पोखरा पोखरामा संचालित स्कुलबसको ट्राफिक प्रहरीले अनुगमन थालेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरा ५, जिरो किमीस्थित स्कुल बसको...
वाल्मीकि आश्रम अब नेपाली भूमिबाटै जान सकिने
नवलपरासी,२९ साउन ।
संस्कृत रामायणका रचनाकार महर्षि वाल्मीकिको आश्रम जान नेपाली भूमिबाटै पदमार्ग बनेपछि श्रद्धालुलाई सहज भएको छ ।
पदमार्गकाे त्रिवेणी गजेन्द्र माेक्ष दिव्यधाम विकास...
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड पुनः सञ्चालनमा
नवलपरासी,२९ साउन ।
भासिएको सडक मर्मतका लागि बन्द गरिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्ड पुनः सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि गाडी...
दाउन्नेमा सडक मर्मतका लागि सवारी साधन सञ्चालनमा रोक
नवलपरासी,२९ साउन ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा...
बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्यु
बागलुङ,२२ साउन ।
बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी वडा नम्बर १० मा ६ जना र वडा...
बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएकाे अभियाेगमा पसल सञ्चालक सहित दुई...
पोखरा,२० साउन ।
बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएकाे अभियाेगमा पसल सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाेखरा–१७ निवासी पसल सञ्चालक...
आफैले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
नवलपरासी,१९ साउन ।
आफैले चलाएको गोली लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा...












