Prakash Khanal
4927 POSTS
0 COMMENTS
बुटवलका विभिन्न ठाउँमा लुटपाट र चोरी गरेकाे आराेपमा २ जना पक्राउ
बुटवल,३ जेठ ।
बुटवल र आसपासका क्षेत्रमा लुटपाट र चोरी गरेकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाटो हिँड्ने बटुवा तथा...
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा
बुटवल,३ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन् ।
बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया...
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ,३ जेठ ।
नेपाली कांग्रेसका सांसदहरूकाे अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका...
आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक बजेटकाे ब्यवस्थापन गर्ने...
दाङ,३ जेठ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक बजेटकाे ब्यवस्थापन गर्ने प्रतिबद्धता...
विपक्षी दलको बहिष्कारका बिच सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत
काठमाडौ,३ जेठ ।
विपक्षी दलको बहिष्कारका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् ।
बिहीबार बसेको प्रदेश सभाको बैठकमा नेपाली कांग्रेससँगै नागरिक...
कांग्रेसकाे अवरोधपछि सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित
धनगढी,३ जेठ ।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठक अवरोध गरेको छ ।
कांग्रेसका सांसदहरूकाे अवरोधपछि बैठक स्थगित भएको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत...
आईपीएल : आज हैदरावाद र गुजरात भिड्दै
काठमाडौं,३ जेठ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज हुने खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच भिडन्त हुँदै छ...
पाल्पा जिप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १४ जना घाइते
पाल्पा,३ जेठ ।
पुर्बी पाल्पाकाे निस्दीमा हिजो अपरान्ह भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन्...
सन्दीपमाथि लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौँ,२ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो ।...
















