Prakash Khanal
4926 POSTS
0 COMMENTS
बुटवलकाे नयाँगाउँमा भोलिदेखि साँस्कृतिक रमाइलो मेला लाग्दै
बुटवल,२ जेठ ।
बुटवल–१२ नयाँगाउँमा भोलि जेठ ३ गतेदेखि प्रथम साँस्कृतिक रमाइलो मेला–लाग्ने भएको छ । स्थानीय फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली...
पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते
पाल्पा,२ जेठ ।
पुर्बी पाल्पाको निस्दीमा जीप दुर्घटना हुदा १४ जना यात्रु घाइते भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–३, खादरतर्फ...
करेन्ट लागेर देवदहमा एक जनाको मृत्यु
बुटवल,२ जेठ ।
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका वडा नं ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ...
जिल्लाकाे फैसला उच्चले उल्ट्यायाे, क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर
फाइल फाेटाे
काठमाण्डाै,२ जेठ ।
बलात्कारकाे आराेपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई आज बलात्कार मुद्दामा निर्दाेष ठहर...
सुशासन प्रवर्द्धनमा बुटवल प्रतिवद्व छ : नगर प्रमुख पाण्डेय
बुटवल,२ जेठ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुशासन प्रवर्द्धन गर्ने कुरामा बुटवल उपमहानगरपालिका प्रतिवद्व रहेको बताएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे कार्यालय बुटवलकाे आयोजना...
उपेन्द्र यादवकाे रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौं,२ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।
पार्टी फुटाउने अशोक राई पक्षको...
गृहमन्त्री लामिछानेलाई पदमुक्त गरी संसदीय छानबिन समिती गठनकाे माग गर्दै नेविसंघद्वारा...
नवलपुर,२ जेठ ।
नेपाल विद्यार्थी संघ नवलपुरले गृहमन्त्री रवी लामिछानेलाई पदमुक्त गरी संसदीय छानबिन समिती बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघ नवलपुरका...
बिद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) नवलपरासीद्वारा दिप प्रज्वलन
नवलपरासी,२ जेठ ।
६० औं बिद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) नवलपरासीले सदरमुकाम परासी स्थित बुद्ध चोकमा दिप प्रज्वलन गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल...
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै
काठमाडौं,२ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबारदेखि बहस जारी...
लागू औषधसहित भैरहवाबाट दुई जना पक्राउ
बुटवल,१ जेठ ।
रूपन्देहीको भैरहवाबाट लागू औषधसहित दुई जनालाई पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा...















