बुटवलमा स्वास्थ्य संस्था अद्यावधिक गर्ने कार्य तिब्र
बुटवल,२५ जेठ ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले नगर भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूकाे दर्ता/ नविकरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।
आफ्नो कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य...
“तरकारी तथा फलफूलमा जथाभावी बिषादीकाे प्रयोग गर्न नहुनेमा जाेड”
बुटवल,२४ जेठ ।
तरकारी तथा फलफूलमा बिषादीकाे प्रयोग गर्नुपुर्व कुन राेगका लागि कुन बिषादी प्रयोग गर्ने भन्ने बिषयमा राम्रो ज्ञान हुनुपर्ने सराेकारवालाहरूले बताएका छन् ।
बुटवल...
विश्व वातावरण दिवसको अवसरमा मेडिकल कलेज परिसरमा बृक्षाराेपण
बुटवल,२३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा देवदह मेडिकल कलेज देवदह रूपन्देहीले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको छ ।
देवदह मेडिकल कलेज परिसरमा आयोजित बृक्षाराेपणमा लिचि, कटहर,गुल्मर,कपुर,...
“मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी खाद्यान्नमा मिसावट गर्न नहुनेमा जाेड”
बुटवल,२१ जेठ ।
स्वच्छ खाद्यान्न खान पाउनु नागरिकको अधिकार भएकोले खाद्यान्नमा मिसावट गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि...
निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन :...
काठमाण्डाै,१९ जेठ ।
सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ ।
सामान्य...
निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय फिर्ता लिन...
पाल्पा,१४ जेठ ।
निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेक अन्य सेवा स्थगित गर्ने स्वास्थ्य बीमा बाेर्डकाे निर्णय फिर्ता लिन पाल्पामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले माग...
जेठ १६ पछि निजी स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य वीमा सेवा स्थगित :...
पाल्पा,१३ जेठ ।
निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान हुँदै आएको स्वास्थ्य वीमा सम्बन्धि सेवाहरू जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।
स्वास्थ्य विमा बार्डले मंगलबार एक...
काठमाण्डौको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लु सङ्क्रमण पुष्टि
काठमाण्डाै,१२ जेठ ।
विभिन्न वडामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ । वडा नम्बर...
अनाधिकृत रुपमा ‘डाक्टर’ नलेख्न मेडिकल काउन्सिलको चेतावनी
काठमाडौँ,८ जेठ ।
नेपाल मेडिकल काउन्सिलले चिकित्सक उपाधिको अनाधिकृत प्रयोग र भ्रामक विज्ञापनविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
नियम अनुसार...
बुटवलमा अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन
बुटवल,७ जेठ ।
बुटवलमा अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।
बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको...














