बुटवलका १८७ सहित रुपन्देहीमा थप ४४७ जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु
बुटवल,१६ वैशाख ।
बुटवल उपमहानगरपालिकाका १८७ सहित रुपन्देही जिल्लामा बिहिबार थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा १०४४ पीसीआर परीक्षण...
नेपालमा थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण,३५ जनाको मृत्यु
काठमाडौं,१६ वैशाख ।
नेपालमा बिहिबार थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५९७ पीसीआर...
बाँकेमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं,१६ वैशाख ।
बाँकेमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना रहेका...
बुटवल स्थित कोरोना बिशेष अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु
बुटवल,१६ वैशाख ।
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनीहरुको आधा...
रुपन्देही सहित बिभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा सुरु
बुटवल,१६ वैशाख ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रुपन्देही लगायत बिभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएको छ ।
रुपन्देहीमा आज बिहान ६ बजदेखि निषेधाज्ञा लागु भएको...
बुटवलका १४३ सहित रुपन्देहीमा थप ३८० जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु
बुटवल,१५ वैशाख ।
बुटवल उपमहानगरपालिकाका १४३ सहित रुपन्देही जिल्लामा बुधबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको...






