‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसद्धारा...
काठमाडौं,१२ माघ ।
‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ...
नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरी हस्तक्षेप
बालुवाटारबाटै तेस्रो जनआन्दोलनको सुरुवात भएको नागरिक अगुवाको उद्घोष
काठमाडौं,१२ माघ ।
बृहत नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेर
हस्तक्षेप गरेको छ ।
कमलपोखरीको...
कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कम्प्यूटर अधिकृत श्रेष्ठको मृत्यु
बुटवल,१२ माघ ।
कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमण भई चिकित्सा स्वास्थ्य विज्ञान...
पार्टी आधिकारीकता विवादमा निर्वाचन आयोग अनिर्णित ः घनश्याम भुसाल
बुटवल,१२ माघ ।
नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले पार्टीको आधिकारीकता विवादमा निर्वाचन आयोग अनिर्णित बनेको टिप्पणी गरेका छन् ।
पाटीर्को आधिकारीकता सम्बन्धी बिवादमा निर्वाचन आयोगले...
प्रधानमन्त्री ओलीविरुद्ध बालुवाटारमा प्रदर्शन, पहाडीसहित २६ मानवअधिकारकर्मी पक्राउ
काठमाण्डौ,१२ माघ ।
मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको विरोधमा...
टिपरको ठक्करबाट महोत्तरीमा दुई जनाको मृत्यु
जनकपुरधाम,१३ माघ ।
टिपरको ठक्करबाट महोत्तरीको औरही नगरपालिकामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान औरही नगरपालिकाको वडा नम्बर ४ कठुवारमा ना...
प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन...
काठमाडौं,१२ माघ ।
प्रतिनिधि सभा विघटनको बिरोधमा नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
नेकपा प्रचण्ड–माधव समूहद्धारा गठित संघर्ष समितिले सोमबार...
नेकपाका बिभाजन ः निर्वाचन आयोगको निर्णय हात्ती आयो हात्ती आयो फुस्सा
काठमाडौं,१२ माघ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारीकता सम्बन्धी निर्वाचन आयोगको निर्णय हात्ति आयो हात्ती आयो फुस्सा जस्तै भएको छ ।
दुवै समूहलाई आधिकारीकता प्रदान नगरेपछि...
रुपन्देहीमा आइतबार १३ जनामा कोरोना संक्रमण,१४ जना डिस्चार्ज
बुटवल,११ माघ ।
रुपन्देहीमा आइतबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ५ महिला र ८ पुरुष गरी...
नेपालमा थप २७० जनामा कोरोना संक्रमण,७ जनाको मृत्यु
काठमाडौँ,११ माघ ।
नेपालमा आइतबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५०...




