एभरेष्ट प्रिमियर लिगः भैरहवा र काठमाडौँबीचको खेल रद्द
काठमाडौँ,१९ असोज ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत भैरहवा ग्लाडिएटर्स र काठमाडौँ किंग्स–११ बीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ...
झाडापखालाबाट कपिलवस्तुमा २ जनाको मृत्यु, २०० बढी बिरामी
कपिलवस्तु,१९ असोज ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट २ जनाको मृत्यु भएको छ ।
गयराति १ जनाको घरमै र एक जनाको स्थानीय निजि क्लिनीकमा मृत्यु भएको...
थप ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं,१९ असोज ।
नेपालमा मंगलबार थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८५२ पीसीआर परीक्षण गर्दा...
रुपन्देहीको कञ्चनमा पनि राष्ट्रिय परिचयपत्र सुचिकरण सुरु
बुटवल,१८ असोज ।
रुपन्देहीको कञ्चनमा पनि राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्य सोमबार देखि शुरु भएको छ ।
...
सीता भण्डारी मृत्यु प्रकरण–तिलोत्तमा नगरपालिकाद्धारा गृहमन्त्रीको ध्यानाकर्षण
‘घटनाको विश्वसनीय छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी उपर कानूनी कार्वाहीको माग’
बुटवल, १८ असोज ।
तिलोत्तमा नगरपालिकाले रुपन्देहीकी सीता भण्डारीको शंकास्पद...
नेपालमा थप १ हजार ३० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
काठमाडौं,१८ असोज ।
नेपालमा सोमबार थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८९३ पीसीआर...
मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक ः सर्वोच्च अदालत
काठमाडौं,१८ असोज ।
मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार...









