आज देशभरकाे माैसम साधारणतया बदली रहने, मनसुनी वायुको प्रभाव भने कमजोर
काठमाडौँ,९ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहनुका साथै
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...
चार बैंक तथा वित्तीय संस्था राष्ट्र बैंककाे कारवाहीमा, एउटैलाई ३२ लाख...
काठमाडौ,८ साउन ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/०८२ को चौंथो त्रैमासमा चार वटा वित्तीय संस्थालाई कारवाही गरेको छ ।
कारबाहीमा पर्नेमा सिटिजन्स बैंक...
अत्यधिक गर्मी बढेपछि नवलपरासीको प्रतापपुर गाउँपालिकाका विद्यालयमा ३ दिन बिदा
परासी,८ साउन ।
अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ ।
चर्को घाम र तातो हावा चलेका कारण...
“लागुऔषध दुर्ब्यसन न्युनिकरण गर्न सराेकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेकोमा जाेड”
बुटवल,८ साउन ।
लागुऔषध दुर्ब्यसन न्युनिकरण गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य जरुरी रहेको बुटवलमा आयोजित एक कार्यक्रममा सराेकारवालाहरूले जाेड दिएका छन् ।
रिकभरिङ्ग नेपालकाे...
आज ५९ औं दिन पनि रास्वपा र राप्रपाकाे संसद् अवरोध जारी
काठमाडौ,८ साउन ।
भिजिट भिसा प्रकरण प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने लगायतका माग राखेर संसद अबरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले...
आज देशभर मनसुनी वायुको प्रभाव कमजोर
काठमाडौँ,८ साउन ।
आज देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग,माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । । मनसुनको न्यून चापीय रेखा...
बाजुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु,१५ जना घाइते
बाजुरा,८ साउन ।
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ क्युडीकी ७६ वर्षीया विजा...
प्रतिनिधिसभाकाे बैठक बस्दै : दुई विधेयक प्रस्तुत हुने
काठमाडौंं,८ साउन ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘तिलङ्गा नेत्र...
सुनवलकाे पाण्डे कृषि फर्ममा आगलागी
परासी,७ साउन ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको कृषि फर्ममा आगलागी भएको छ ।
जिल्लाकाे सुनवल नगरपालिका-१२ स्थित पाण्डे एकीकृत कृषि फर्ममा विद्युत् सर्ट भएर आगलागी...
बुटवल-८ काे वडा कार्यालय परिसरमा बृक्षाराेपण
बुटवल,७ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ८ ले कार्यालय परिसरमा बृक्षाराेपण गरेको छ ।
वडा कार्यालयले बुधबार दिउँसो एक कार्यक्रमकाबीच बृक्षाराेपण गरेको हो ।
वातावरण संरक्षणकाे...













