मनोरञ्जन /कला/साहित्य

हेर त, हाम्रो आँशु कस्तो बिक्छ !

डा. धर्मागत भट्टराई सपना उतार्न पङ्ख बिसाएर, पसिनाको सुगन्ध मिसाएर छाकछाक काटेर, सिपसित साटेर, मन र मिहेनत, माटोमा उभिँदा बिपनाको बत्ति बाटोमा...

घाम ‘सिक’ हुन्छ

कल्पना बान्तवा इत्रिनुसम्म इत्रेर सन्ध्यासँग डाँडाको घाम पारि ‍‌‌‌ओरालो झर्छ, सातौं घोडा हराएको रन्को - धोक्छ तिनपाने निशाको भट्टीमा र, त्यहीँ बेन्चीमा अप्ठ्यारोसँग निदाउँछ रातिँदै सरमले चियाउँछ एकाबिहानै नदीकिनार बाँसझ्याङबाट देख्छ – सधैंझैं शान्त छे धरती ऊ...

बाँडेका सपना

राकेश कार्की भोकहरूले कहाँ सपना देख्छन् र दुखाइहरूसँग कहाँ सपना हुन्छ र सपना त तिनैले देख्छन् जो आनन्दले सुत्न पाउँछन् ठूला-ठूला महलहरूमा विलासिताका क्वाटरहरूमा सुविधासम्पन्न रिसोर्टहरूमा शक्तिशाली व्यक्तिहरुको नरम मुलायम ओछ्यानहरुमा केवल देख्दैनन् सपना...

पाल्पाको बतासेडाँडालाई चलचित्र छायांकनस्थल बनाउन सुझाव

बुटवल,१९ चैत । लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिले पाल्पाको बतासेडाँडा क्षेत्रमा चलचित्र छायांकनस्थल बनाउन सुझाव दिएको छ । समितिले बिहीबार लुम्बिनी प्रदेश...

‘शैक्षिक योग्यता नचाहिने काम गर्न लागेको छु नि’

-सुशीला सुवेदी पाठक सहयोगी र मिलनसार हुनुहुन्थ्यो राधा दिदी। गाउँघरमा कसैलाई केही सहयोग गर्नुपरे हरदम तयार। हरेक काममा निपूर्ण। कसैको घरमा झगडा भयो राधा...

नाटक र नौटंकीमा कत्ति फरक देख्दिनँ म !

-प्रकाश कुमार सिग्देल नाटक र नौटंकीमा कत्ति फरक देख्दिनँ म ! त्यसैले त राजनीति बुझ्दिनँ म नाटक र नौटंकीमा कत्ति फरक देख्दिन म गधालाई दूधले नुहाइदिने...

टिन लिडर–०७७ अडिसन रुपन्देहीमा सम्पन्न

बुटवल,७ चैत । लुम्बिनीप्रदेश स्तरीय टिन लिडर २०७७ सिजन २ को बुटवल अडिसन शनिबार रुपन्देहीको ड्राइभरटोलमा सम्पन्न भएको छ । प्रदेशभरका आठ जिल्लाका करिब सयजना...

टिक्ला त महाराज ?

रविन थपलिया ती आँशुका नदीहरु माथि बाँधिएका मिठाइका पुलहरु, ती पसिनाका खोलाहरु माथि तन्काइएका सपनाका तुइनहरु, ती सुखका मरुभूमि माथि ठड्याइएका स्वप्निल महलहरु, आर्तनाद र चित्कार झन्कृत स्वरगुलमय संगीतहरु, टिक्ला त...

समाचारै समाचार छ!

शलन बस्नेत बिहानी रिमरिममा भालेको डाँकसँगै खुलेको आमाको निद हाँडीमा कप्टेरोको किरिङकिरिङ आवाजसँग पड्कियो मकै, बुटुटु उठ्यो फुलौरा! आमा भन्दै हुनुहुन्थ्यो- बाबु उठ्! एक घान सक्कियो। समाचार छ, सहरमा आज नारी दिवस रे! कालो...

लोकप्रिय समाचार