बुटवलमा तीनदिने भित्ते चित्रलेखन कार्यक्रम सम्पन्न : बुटवलको भित्तामा बुटवलको ऐतिहासिक,सांस्कृतिक...
बुटवल,१ असार ।
बुटवल उपमहानगरपालिकाकाे आयोजना र नेपाल व्यसायिक कलाकार संघ रूपन्देहीकाे सहकार्यमा सञ्चालित तीन दिने भित्ते चित्रकला लेखन कार्यक्रम समापन भएको छ ।
जेठ ३०...
बुटवलमा सञ्चालित एक महिने मगर भाषा तालिम समापन
भाषा,कला संस्कृतिको संरक्षणसँगै सीप र उत्पादनसँग जाेडिनुपर्नेमा जाेड
टवल,३० जेठ ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा सञ्चालित एक महिने मगर...
बुटवलमा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण समापन
बुटवल,२४ जेठ ।
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
प्रशिक्षण...
काठमाडौंमा कलिङ्ग साहित्य महोत्सव सुरु
अबको समय साहित्यमै बिताउँछु : सुशीला कार्की
काठमाडौं,२३ जेठ ।
दक्षिण एसियाली साहित्य, संस्कृति र बौद्धिक संवादलाई नयाँ उचाइमा पुर्याुउने उद्देश्यसहित चौथो संस्करणको ‘काठमाडौं–कलिङ्ग साहित्य महोत्सव’...
बुटवलमा आजदेखि घाँटु नाच प्रशिक्षण कार्यक्रम सुरु
बुटवल,१५ जेठ ।
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा आजदेखि बुटवलमा घाँटु नाच प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाकाे...
चलचित्र मितज्युकाे प्रमाेशन टोली बुटवलमा
बुटवल,१४ जेठ ।
नेपाली चलचित्र मितज्युकाे प्रमाेशन टोली बिहीबार बुटवल आइपुगेको छ ।
निर्देशक अनिल बुढा मगरसहितका कलाकारहरूकाे टोली चलचित्रका
प्रमाेशनका क्रममा बुटवल आइपुगेकाे हाे ।
सराेकारवालाहरूसँगकाे सम्वादका...
फर्सु पाण्डेयको नयाँ गीत …ए माया तिम्रो साथ पाउन्नर ? सार्वजनिक
बुटवल,११ जेठ ।
विद्यालय जीवनको प्रेम सम्बन्धलाई चित्रण गर्दै फर्सु पाण्डेयको दोस्रो सांगीतिक कोसेली सार्वजनिक भएको छ ।
…ए माया तिम्रो साथ पाउन्नर...
कला संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जाेड
बुटवल,२ जेठ ।
पछिल्लो समय कला संस्कृतिप्रति आम जनतामा सकारात्मक भावनाकाे विकास भएको सराेकारवालाहरूले बताएका छन् ।
शनिबार बुटवल स्थित मिलन कला केन्द्र द्वारा बुटवलमा आयोजित...
‘एक्सच्याट’ एप ल्याउने तयारीमा मस्क
काठमाडौँ,१ बैशाख ।
एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले आफ्नो सेवा विस्तार गर्दै नयाँ सन्देश आदानप्रदान गर्ने एप सार्वजनिक गर्ने तयारी गरेको...
आजदेखि नयाँ बर्ष २०८३ शुरु, विशेष दिनका रुपमा मनाइदै
काठमाडौँ,१ बैशाख ।
विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८३ नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते नयाँ वर्षलाई नेपाली संस्कृतिमा...














