म न्याय नपाएकी निर्मला पन्त
राजिव ज्ञवाली
जन्म लिएर पनि म,
आफ्नो जिन्दगी पूरा बाच्न सकिनँ
तिम्रो सपना पूरा गर्ने कसम खाएकी थिएँ आमा,
तर ती सपना अनि आकांक्षाहरुलाई विपनीमा म...
बिहे नभएको लोग्ने !
राजुबाबु श्रेष्ठ
‘शंखरपुरका जमिन्दारको छोरोसँग तेरो बिहेको बचन दिएर आएको छु। अब गाउँमा फुरफुर फुरफुर गरी हिँड्ने होइन। पर्सी कुरो पक्की गर्न आउँदैछन्। हामीभन्दा पनि...
महालक्ष्मी साहित्य पुरस्कार डा.नवराज लम्साललाई
काठमाण्डौ,२२ फागुन ।
महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार पत्रकार डा नवराज लम्साललाई प्रदान गरिने...
कविता -म मरुँकी बाँचू भएँ
म मरुँकी बाँचू भएँ |
---------------
न आँखालेहेर्छौ नतशिर छ ठाडो किनकिन!
न मायाले बेर्छौ नत वचन छोड्छौ किनकिन?
बसी धेरै रोएँ जब सकस देखें दिनदिन
कहाँ पोखूं बाधा...
कविता -हामी भेडाहरु
देवी प्याकुरेल
हार्दिक श्रद्धाञ्जलीबाट
हिजो आजको
हाम्रो बिहानी सुरु हुन्छ।
अनि एकैछिनमा हार्दिक बधाइ, शुभकामना
अनि फेरि
समापन हुन्छ चिर्यसबाट।
एकै दिन एउटै मान्छे अनेक भइदिन्छ
एउटाले शुभकामना र बधाइ दिन्छ
हामी भेडाहरु...
प्रदेश स्थापना दिवसमा बुटवलमा खुल्ला कविता प्रतियोगिता ः बर्दीया की चन्द...
बुटवल ,२ फागुन ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा बर्दीया बासगढिकी निरञ्जना कुमारी चन्द...
साहित्य -बुहारी
रेशा भट्टराई
छोरा विवेक र उसकी साथी संगीतालाई दिउँसोको खाजा खाना दिने क्रममा रमाले संगीताको घर ठेगाना सोधिन्।
‘वर पिपल गा.वि.स वडा न ७ धादिङ’,संगीताले मुस्कुराउँदै...
दुई दिने सामुहिक चित्रकला प्रदर्शनी सम्पन्न
बुटवल,२७ माघ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागको आयोजनामा बुटवलमा दुई दिने ’सामुहिक चित्रकला प्रदर्शनी –२०७७’ मंगलबार बुटवलमा सम्पन्न भएको छ ।
प्रदर्शनीमा नेपाली...
कोरोना डायरीः लकडाउनको पाँचौँ दिन शनिबार
डा. गोविन्दराज भट्टराई
चैत्र २०७६ (मार्च २८, २०२०)
आज पाँच बजे मात्र उठ्न सकेँ । उनै चरा कराएका छन् । आकाश अप्रदूषित छ, जहाज उड्न...
साहित्य -स्वर्गमा इन्द्र लोहनीको बहस कार्यक्रम
-मनोरञ्जन मल्ल ठकुरी
१६ माघ
नमस्कार ! सम्पूर्ण प्रेतात्माहरुमा। यस अलकापुरी टेलिभिजनको हाम्रो बहस कार्यक्रममा आज हामीले छाडेर आएको हाम्रो देशको बारेमा छलफल गर्नेछौँ। छलफलका...




