संविधानभन्दा बाहिर गएर गरिने निर्णय जनताले स्वीकार गर्दैनन्–कांग्रेस नेता खाँण
बुटवल, १९ माघ ।
नेपाली काँग्रेसका केन्दीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत निर्णय गर्नु पर्ने बताएका छन ।...
मानव कल्याण मित्रमञ्चले नेपालीनारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला प्रतियोगिता...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना वालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग गर्ने
बुटवल, १९ माघ ।
सामाजिक सेवा गर्ने लक्ष्य सहित स्थापना भएको...
जनतालाई सेवा दिने बिषयलाई खर्चसँग जोडेर हेर्न हुदैन– सभामुख घर्ती
सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर कानून निर्माण गर्नुपर्नेमा जोड
बुटवल,१९ माघ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतालाई नजिकबाट सेवा प्रदान गर्नु संघीयताको मूल उदेश्य...
६८ औ विश्व कुष्ठरोग दिवस ः कुष्ठ प्रभावितलाई न्यानो कपडा वितरण
बुटवल,१८ माघ ।
विश्व कुष्ठरोग दिवसको अवसरमा नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा कुष्ठ प्रभावितहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आइतबार बुटवलमा एक कार्यक्रमकाबीच...
विगतका योजनाको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन मुख्यमन्त्री...
बुटवल १८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ३ वर्षका कामको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिएका छन् ।
आईतवार...
बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु
नेपालगञ्ज,१८ माघ ।
बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुष रहेका छन् ।
उनको नेपालगञ्ज स्थित...
एक चौथाइ सकिएको पुलको मुख्यमन्त्री पोखरेलद्धारा पुन ःशिलन्यास
रोल्पा,१८ माघ ।
एक पटक शिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनाको तामझम सहित पुन शिलन्यास गरी प्रचार गर्ने रणनीति अख्तियार गरेको बर्तमान सरकारको शैलीको...
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा न्याैपाने
बुटवल,१७ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा सीताराम न्याैपाने निर्वाचित भएका छन ।
शनिबार बुटवलमा सम्पन्न महासंघको साताै वार्षिक साधारणसभा...
सुरक्षाको ग्यारेन्टी हुने क्षेत्रको व्यवसाय फस्टाउंछ व्यवसायीहरु
बुटवल, १७ माघ ।
जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँको व्यवसाय प्रवद्र्धन हुने व्यवसायीहरुले बताएका छन् ।
शान्ति सुरक्षाको प्रत्याभूतीनुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई...
तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता
बुटवल,१७ माघ ।
रुपन्देहीको तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता हुने भएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रथम सुनिल...




