लुम्बिनी प्रदेश सभाको चालू आठौँ अधिवेशन भदौ ११ गतेबाट अन्त्य हुने
दाङ,९ भदौ ।
लुम्बिनी प्रदेश सभाको चालू आठौँ अधिवेशन भदौ ११ गतेबाट अन्त्य हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)...
रुपन्देहीका बिभिन्न स्थानबाट करिब १९ लाख ६० हजार ४४० मूल्य बराबरको...
बुटवल,९ भदौ ।
रुपन्देहीका बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको करिब १९ लाख ६० हजार ४ सय ४० मूल्य बराबरको सामानहरु प्रहरीले...
लुम्बिनी प्रदेशका नवनियुक्त तीन नयाँ मन्त्रीले लिए शपथ
बुटवल,९ भदौ ।
लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त...
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार तथा जिम्मेवारी हेरफेर : कसलाई कुन मन्त्रालयको...
बुटवल,८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् बिस्तार तथा मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गरेका छन् ।
नेकपा एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा...
रुपन्देहीका बिभिन्न स्थानहरुबाट ८ लाख १७ हजार ९५०।–मूल्य बराबरका अबैध सामान...
बुटवल,८ भदौ ।
रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब ८ लाख १७ हजार ९५०।–मूल्य बराबरको सामान बरामद गरेको...
पन्ध्र किलो चरेस र अफिमसहित पाँच महिला पक्राउ
कपिलवस्तु,८ भदौ ।
कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच जना महिलालाई पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा...
बुटवलमा बजाज चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल सार्वजनिक
बुटवल,७ भदौ ।
भैरव अटोमोबाइल्स प्रालि ले बुटवलमा बजाज चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता...
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी तथा अब्यवस्थित बसाेबासीका समस्या समाधान हुँदैन :...
बुटवल,७ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सिताराम तामाङले क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी तथा अब्यवस्थित बसाेबासी समस्या समाधान नहुने बताएका छन् ।...
रूपन्देहीको मणिग्राममा “सामाजिक विज्ञानमा उदीयमान दृष्टिकोणहरू र शैक्षिक अवसरहरू” बिषयक अन्तर्राष्ट्रिय...
बुटवल,६ भदौ ।
रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलको आयोजनामा “सामाजिक विज्ञानमा उदीयमान दृष्टिकोणहरू र शैक्षिक अवसरहरू” बिषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन...
गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा पनि महिलाहरूको प्रदर्शन
बुटवल,६ भदौ ।
बाराको जितपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा पनि महिलाहरूले प्रदर्शन गरेका छन् ।
गत साउन ३१ गते बिहान...














