नेपाली कांग्रेसद्वारा महिला ‘ग्रिन रन’को रि–रन आयोजना
काठमाण्डौ,६ भदौ ।
नेपाली काँग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरूबीच ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ ।
गएको साउन ६ गते...
श्रीनगर गणेश जात्रालाई लक्षित गर्दै रणउजिरेश्वरी भगवती युवा क्लबद्वारा सरसफाइ अभियान
पाल्पा,६ भदौ ।
पाल्पाको तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबले सरसफाइ अभियान सञ्चालन गरेको छ । भदौ १५ गते हुने...
बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु
गुल्मी,५ भदौ ।
गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डे...
ट्रकको ठक्करबाट साइकलयात्री महिलाको मृत्यु
कपिलवस्तु,५ भदौ ।
कपिलवस्तुमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्लाकाे कपिलवस्तु नगरपालिका–१, आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको मोरङको सुनवर्षी...
लुम्बिनी प्रदेशमा साउनमा मात्रै ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु,७१० जना...
बुटवल,५ भदौ ।
गत साउन महिनामा लुम्बिनी प्रदेशमा ४१८ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७१० जना घाइते भएका...
जुवा खेलिरहेको अवस्थामा बुटवलबाट ९ जना पक्राउ
बुटवल,५ भदौ ।
रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. ३ स्थित गोलपार्कमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला रुपन्देही देवदह...
भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा भव्य सांगीतिक कार्यक्रम
कपिलवस्तु ५ भदौ ।
भारतको ८० औं स्वतन्त्रता दिवसको सुअवसरमा काठमाडौँ स्थित भारतीय दूतावासको आयोजनामा कपिलवस्तुको तौलिहवामा सांगीतिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।...
लुम्बिनी प्रदेश सरकारको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
दाङ,४ भदौ ।
लुम्बिनी प्रदेश सरकारको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेकाे प्रदेश मन्त्रीपरिषद बैठकले अस्थायी संगठन...
भैरहवाबाट घाइते बोकेर काठमाडौंतर्फ जादै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
बुटवल,३ भदौ ।
भैरहवाबाट सवारी दुर्घटनाका घाइते बोकेर काठमाडौंतर्फ जादै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गजुरी गाउँपालिका–५...
पहिरोले अबरुद्ध सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड सुचारु
बुटवल,३ भदौ ।
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड सुचारू भएको छ ।
बुधबार बिहान करिब ७ः३५ पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि...














