विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव
‘एक ठाउँमा कोरोना जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यावहारिक हुदैन’
काठमाण्डौ,३० चैत ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव...
विद्यालय बन्द गर्ने नभई सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ ः प्याब्सन
काठमाण्डौ,२९ चैत ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।
कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको दोस्रो लहर देखिन...
चितवनमा भ्यान दुर्घटना ः दुईजनाको मृत्यु, सात जना घाइते
चितवन,२९ चैत ।
चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको...
गुप्तचरसँगको मन्त्रणाले तक्मामा चुच्चे नक्सा गायब ? : भीम रावल
काठमाडौं,२९ चैत ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने...
ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई
काठमाण्डौ,२८ चैत ।
पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हातपारेको छ ।
कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई...
एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय
काठमाडौं,१९ चैत ।
नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलाको सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र...
एमाले उपमहासचिव भुसाल र नेता सुरेन्द्र पाण्डे पनि ६...
बुटवल,१९ चैत ।
नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पनि कारबाही गरको छ । ...
प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबरा सहित तीन न्यायाधीशको बेञ्चमा
काठमाडौं,१९ चैत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार...
प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप
काठमाण्डौ,१८ चैत ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ ।
बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी...




