निमावि तहमा ६८६ शिक्षक पदका लागि दर्खास्त माग
काठमाडौँ,१४ चैत ।
शिक्षक सेवा आयोगले निमावि तहका विभिन्न विषयका ६८६ शिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ ।
सामुदायिक विद्यालयको निम्न माध्यमिक तह...
आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय बिरूद्व कुलमान सर्वोच्चमा
काठमाडौं,१३ चैत ।
आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै ृनेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्...
कुलमान बर्खास्ती प्रकरण : समर्थकहरूद्वारा प्राधिकरण कार्यालय अगाडि प्रदर्शन
काठमाडौँ,१३ चैत ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध राजधानी काठमाडौंमा आज पनि प्रदर्शन भएको छ । कुलमान समर्थकहरूले...
संसद्मा विपक्षी दलको अबरोध,आधा घण्टाका लागि बैठक स्थगित
काठमाडौं,१३ चैत ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिराेधमा बिपक्षी दलहरूले संसद बैठक अबरोध गरेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ...
थप तीन राजनीतिक दल खारेज,पाँच दल खारेजीको प्रक्रियामा
काठमाडौं,१३ चैत ।
निर्वाचन आयोगले तीनवटा राजनीतिक दल खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको...
कुलमान हटाउने निर्णयको चातर्फी बिराेध,मुलुकलाई अध्यारोमा राख्ने र २२ अर्ब बाडिचुडी...
काठमाडौं,१२ चैत ।
नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारकाे निर्णयकाे चाैतर्फी बिराेध सुरु भएको छ ।
सत्ताधारी दलका नेतादेखि लिएर सत्ता बाहिर...
त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते
चितवन,१२ चैत ।
पृथ्वी राजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका...
देशका पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,१२ चैत ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
अन्ततोगत्वा सरकारले हटायो कुलमान घिसिङलाई
काठमाडौं,११ चैत ।
अन्ततः सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट...
बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिएकाे आराेपमा ३७० जना कारबाहीमा
काठमाडौं,११ चैत ।
राजधानी काठमाडौंकाे गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिएकाे आराेपमा ३७० जना कारबाहीमा परेका छन् । नेपाल यातायात...












