आज पनि चार प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,१० चैत । आज पनि कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशकाे माैसम आंशिकदेखि सामान्य बदली रहकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

लुम्बिनीसहित पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं,९ चैत । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ,८ चैत । देशका केही स्थानमा आज हल्का वर्षा र उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी,...

‘एसइई’ आजदेखि सुरु, ५ लाख १४ हजार परीक्षार्थी सहभागी

काठमाडौं,७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २,०७९ परीक्षा...

५२ संवैधानिक निकायमा नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ,६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु...

स्ववियु निर्वाचन : सभापति पदमा नेविसंघ ९९, अखिल ८६ क्याम्पसमा विजयी

बुटवल,६ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ९९ सयवटा क्याम्पसमा सभापति पद जितेको छ । अहिलेसम्मको मतपरिणामअनुसार...

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गर्ने चेतावनी

काठमाडौँ,५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को...

काठमाडौंबाट २५ करोड नगदसहित एक जना पक्राउ

काठमाडौ,५ चैत । राजधानी काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट...

नेपाल प्रहरीको ३१ औ महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं,४ चैत । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले...

लुम्बिनी सहित पाँच प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं,३ चैत । लुम्बिनी सहित पाँच प्रदेशमा हावाहुरीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम...

लोकप्रिय समाचार