दुर्गा प्रसाई जोगीको भेषमा फरार भएको आशंका

काठमाडौं,१६ चैत । राजसंस्था पुनःस्थापनाका लागि गठित आन्दोलनका कमाण्डरदुर्गा प्रसाई जोगीको भेषमा फरार भएकाे बताइएको छ । राजधानी काठमाडौंकाे तीनकुनेमा शुक्रबार भएका हिंसात्मक घटनाकाे नेतृत्व...

राजावादीको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु

काठमाडौँ,१५ चैत । राजावादीको प्रदर्शनका क्रममा शुक्रबार राजधानी काठमाडौंमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । राजसंस्था पक्षधरको आन्दोलनका कारण शुक्रबार तीनकुने...

राजावादीको आन्दोलनले उग्ररूप लिएपछि काठमाडौं तिनकुने लगायतका ठाउँमा कर्फ्यु,सेना समेत परिचालन

काठमाडौँ,१५ चैत । राजावादीको आन्दोलन हिंसात्मक भएपछि काठमाडौं तिनकुने लगायतका ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । राजसंस्था पक्षधरको प्रदर्शन उग्र बन्दै गएपछि...

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तिनकुने क्षेत्र तनावग्रस्त,प्रदर्शनकारीले खाेसे सुरक्षाकर्मीकै बन्दुक

काठमाडौं,१५ चैत । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले...

काठमाडौंकाे सुनधाराबाट सुरु भयो गणतन्त्रवादीको जुलुस

काठमाडौँ,१५ चैत । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्‍याली सुरु भएको छ । र्‍यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन्...

काठमाडौकाे तीनकुनेमा राजावादी र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,१५ चैत । राजधानी काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच धकेलाधकेल भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो...

आज राजधानीमा गणतन्त्रवादी र राजतन्त्रवादीको शक्ति प्रदर्शन,सुरक्षा ब्यवस्था कडा

काठमाडौं,१५ चैत । राजधानी काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीहरूले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्ने भएका छन् । गणतन्त्रवादीहरूले काठमाडाैंको भृकुटीमण्डपमा र राजावादीहरूले तीनकुनेमा शक्ति प्रदर्शन गर्न...

आजको मौसम : देशका केही ठाउँमा वर्षा, लुम्बिनीमा हावाहुरी

काठमाडौं,१५ चैत । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागकाे माैसम आंशिक बदली रहेकाे छ भने अन्य स्थानको मौसम मुख्यतः सफा रहेकाे जल तथा...

राजसंस्था पक्षधरकाे जुलुसमा नारा लगाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौँ,१४ चैत । राजधानी काठमाडौंमा राजसंस्थाकाे पक्षमा नाराबाजीमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् । बिहीबार माइतीघरमा नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक...

संसद बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित

काठमाडौ,१४ चैत । प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २...

लोकप्रिय समाचार