मिशन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा सुचारु
पाल्पा,५ बैशाख ।
पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा पुनः सुचारु भएको जनाएको छ ।
अस्पतालका निर्देशक डा.रचेल कारखले आज...
सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती
काठमाण्डौ,५ बैशाख ।
सरकारले सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती गरेको छ । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असारसम्मका लागि सरकारी...
अडिटर्स एशोसियसन रुपन्देहीमा राम प्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन
बुटवल,३ बैशाख ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीमा राम प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार बुटवलमा सम्पन्न छैठौं अधिवेशनले राम...
‘मुलुकमा आर्थिक शंकट आउन नदिन अडिटरहरुको भूमिका महत्वपूर्ण’
बुटवल,३ बैशाख ।
नेपाल अडिटर्स एशोसियसन (अडान) का केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थिक शंकट आउन नदिन अडिटरहरु थप जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका...
जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण
बुटवल,३ वैशाख ।
अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई सदस्य बिज्ञान जि भाटले आफ्नो जन्मदिनको अवसरमा अनाथ आश्रममा खाद्यान्न तथा...
जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको पदस्थापन
बुटवल,२ बैशाख ।
जितेश्वरी सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नं १३ मा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच...
लुम्बिनी प्रादेशिक अस्पताल भवनको बोलपत्र विवाद : मुख्यमन्त्री केसीलाई हानिएको तीर...
बुटवल,२ बैशाख ।
लुम्बिनी प्रादेशिक अस्पताल भवनको बोलपत्र विवादमा मुख्यमन्त्री कूल प्रसाद केसीलाई हानिएको तीर तत्कालीन प्रमुख कार्यकारी अधिकृत अन्नतराज घिमिरेतर्फ सोझिएको...
बुटवलको हिलपार्कमा सांगीतिक माहोल सहित खाना महोत्सव सम्पन्न
बुटवल,२ बैशाख ।
नेपाली नयां वर्षको अवसरमा बुटवलको पर्यटकीय स्थल हिलपार्कमा सांगीतिक माहोलसहित खाना महोत्सव सम्पन्न भएको छ । ...
मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता,सहमति र सहकार्य आवस्यक : प्रदेश प्रमुख...
बुटवल,१ बैशाख ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय एकता,सहमति र सहकार्य आवस्यक रहेकोमा जोड दिएका...
नयाँ बर्षको अवसरमा शंकरनगरको बनबाटिका नजिकै ‘डाली’ रेष्टुरेन्ट सञ्चालनमा
बुटवल,१ बैशाख ।
नयाँ बर्षको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ बनबाटिका नजिकै ‘डाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ ।
१८ बर्ष सम्म जापनमा रेष्टुरेन्ट...














